गण्डकी विकास बैंकको शाखा तुलसीपुरमा, शाखा संख्या ७७ पुग्यो

दाङ। गण्डकी विकास बैंकले दाङको तुलसीपुरमा आफ्नो शाखाको औपचारीक शुभारम्भ गरेको छ ।

शाखाको उद्घाटन गर्दै तुलसीपुर उप महानगरपालिकाका मेयर घनश्याम पाण्डेले गण्डकी विकास बैंकले तुलसीपुरका नगरबासी एंव ग्रामिण क्षेत्रका जनताकोे घर दैलोसम्म वित्तीय सेवा पु¥याउँदै जनताको सहयोगी बन्न सकोस भन्ने शुभकामना दिए । योसँगै बैंकको शाखा संख्या ७७ पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री