Tag Archives: featured

ज्योति विकास बैंक लिमिटेड र सिद्घार्थ बिजनेस गु्रप अफ हस्पिटाालिटीबीच सम्झौता

काठमाडौं । ज्योति विकास बैंक र सिद्घार्थ बिजनेस गु्रप अफ हस्पिटाालिटी बीच सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक शुशिल  कुमार शर्मा र सिद्घार्थ बिजनेस गु्रपका तर्फबाट  कर्पोरेट प्रबन्धक सुरज प्याकुरेलले  सयुक्त रुपमा हस्ताक्षर गरेका छन् । बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस संस्थाको देशभरि रहेका हरेक होटेल तथा रेस्टुरेन्टका शाखा संजालहरुबाट विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । सिद्घार्थ बिजनेस गु्रप …

पुरा पढ्नुहॊस »

लाभांश पाउने भएपछि सांग्रिलाका लगानीकर्ता खुसी, सेयर मूल्य ५ प्रतिशतले बढ्यो

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीलाई ९.५० लाभांश वितरण गर्ने भएपछि सेयरधनीहरु खुसी देखिएका छन् । लाभांश घोषणापछि बुधबारको कारोबारमा कम्पनीको सेयर मूल्य ५ प्रतिशतसम्मले बढेको छ । बोनस घोषणा लगत्तै कम्पनीको सेयर मूल्य बढ्नुले लगानीकर्ताहरु खुसी भएको भन्ने बुझिन्छ । त्यस्तै, बुधबारको कारोबारमा सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य बढेर प्रतिकित्ता १४५ रुपैयाँसम्म पुगेको छ । मंगलबार प्रतिकित्ता १३७ रुपैयाँमा कारोबार भएको बैंकको सेयर मूल्य बुधबार २ बजेसम्म ५ …

पुरा पढ्नुहॊस »

नेपाल लाइफ इन्स्योरेन्सले नेपालमै पुनर्बीमा गर्ने, प्रिमियमकाे २० प्रतिशत नेपाल रिलाई

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडबीच पुनर्बीमा सम्झौता भएको छ । सरकारले चालु बजेटमा व्यवस्था गरे बमोजिम अब नेपाल लाइफ इन्इयोरेन्स कम्पनीको बीमा प्रिमियमको २० प्रतिशत नेपाल पुनर्बीमा (नेपाल रि)ले लिने भएको छ । बुधबार आयोजित एक कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विवेक झाले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाडाैँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले ‘आजको आवश्यकता, विद्यार्थीहरूमा वित्तीय साक्षरता’ भन्ने मूल आशयले २१५ औं वित्तीय साक्षरता कार्यक्रम सत्यनारायण माध्यमिक विद्यालय, विराटनगरमा सम्पन्न गरेको छ । विगतमा कार्यक्षेत्रभित्रका स्थानीयहरूलाई यस कार्यक्रममा सहभागी गराउँदै आएको बैंकलेगतआर्थिक वर्षदेखि विद्यार्थीहरूमा समेत वित्तीय साक्षरता कार्यक्रम अभियानका रूपमा सञ्चालन गरेको हो । वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबारबारे चेतना जगाउने, विद्यार्थीहरूको भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा …

पुरा पढ्नुहॊस »

स्पर्स लघुवित्तको फिल्ड व्यवस्थापन कार्यशाला

काठमाडाैँ । स्पर्स लघुवित्त वित्तीय संस्थाले सञ्चालनमा रहेका २० वटा शाखा कार्यालयहरूमा कार्यरत फिल्ड सहायकहरूलाई १ दिने फिल्ड व्यवस्थापन कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । दुई चरणमा विभाजन भएको उक्त गोष्ठी परासीको बर्दघाट र पोखराको बेगनासतालमा सम्पन्न भएको थियो । सहभागीहरूलाई यस आवमा वित्तीय संस्थाले लिएको लक्ष्य प्राप्तिका लागि थप उत्प्रेरित बनाउने र फिल्ड कर्मचारीहरूको वृत्ति विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममा वित्तीय संस्थाका जम्मा ६७ जना फिल्ड सहायकको …

पुरा पढ्नुहॊस »

स्वावलम्बन लघुवित्तका नवनियुक्त अध्यक्ष श्रेष्ठद्वारा सपथ ग्रहण

कठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका नव नियुक्त अध्यक्षले सपथ ग्रहण गरेका छन् । रामकुमार श्रेष्ठले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल समक्ष नवनियुक्त अध्यक्ष रामकुमार श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । संचालक समितिको २९८ औं बैठकले संचालक श्रेष्ठलाई अध्यक्ष चयन गरेको हो । नेपाल इन्भेष्टमेन्ट बैंकबाट प्रतिनिधित्व हुने गरी बिजेन्द्र सुवालको सट्टामा भाष्कर एन.जोशीलाई मनोनयन गरेको छ । साथै, संचालक समितिले व्यवसायिक विशेषज्ञको तर्फबाट प्रतिनिधित्वका …

पुरा पढ्नुहॊस »

सेञ्चुरी बैंकको एटिएम् सेवा नारायणगढ शाखामा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले चितवनको नारायणगढ बेलचोकमा एटिएम् सेवा सञ्चालनमा ल्याएकोे छ । उक्त  एटिएम्कोे  उद्घाटन बैंकका प्रमुख सञ्चालक अधिकृत दिपेश प्रधानले  गरेका छन् ।

पुरा पढ्नुहॊस »

हिमालयन बैंकले सेयरधनीलाई १५.७८ प्रतिशत लाभांश दिने

काठमाडौं । हिमालयन बैंकले सेयरधनीलाई १५.७८९५ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस र १०.७८९५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको छ ।उक्त प्रस्ताव हालै बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल बैंकको चुक्ता …

पुरा पढ्नुहॊस »

मेगा बैंकले ६.८५% लाभांश वितरण गर्ने

काठमाडौं । मेगा बैंकले सेयरधनीलाई चुक्ता पुँजीको ६.८५ प्रतिशत अर्थात ७० करोड २८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । साथै, बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १.००२३३ प्रतिशत(अर्थात १० करोड ३० लाख रुपैयाँ) बोनस दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ  । हाल बैंकको चुक्ता पुँजी १० अर्ब २८ करोड रुपैयाँ रहेको …

पुरा पढ्नुहॊस »

एन आई सी एशिया बैंकको १० प्रतिशत बोनस पारित

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १०% का दरले ८० करोड ३१ लाख ११ हजार ७ सय बोनस शेयर वितरण गर्ने भएको छ । बैंकको २१ औं वार्षिक साधारण सभो उक्त बोनस शेयर प्रदान गर्ने निर्णय गरेको हो । साथै साधारण सभाले बैंकको सहायक कम्पनी एन आई सी एशिया लघुवित्त वित्तीय संस्था र एन आई सी एशिया क्यापिटल सहितको आ.व. २०७४/७५ …

पुरा पढ्नुहॊस »