काठमाडाैँ । निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाको फत्तेपुर शाखाले पशु विमाको क्षतिपुर्ति वितरण गरेको छ । लघुवित्तमा आबद्ध बांके जिल्ला रात्तीसोनारी गाउपालीका सर्रा निबासी कलैया थारुलाई पशुधन बापतको रकम वितरण गरेको हो ।
बीमा रकम भुक्तानी कार्यक्रममा समुहका सदस्यहरुले संस्थाले ऋणीको विमा ऋणीको श्रीमानको विमाका साथै कृषकहरुको पशुधनको पनि बिमा गरेको र क्षतिपुर्ति पनि पाएकोमा खुसी ब्यक्त गरे । सदस्य कलैया थारुले रांगा मरेर क्षती भएपनि अर्को रांगा किन्नको लागी बीमा वापतको रकम दिएकोमामा लघुवित्तलाई धन्यबवाद दिइनन् ।
प्रतिकृया दिनुहॊस