काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा काठमाडौंको बौद्ध र ललितपुरको ईमाडोलमा संचालनमा ल्याएकोे छ ।
यस नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४६ जिल्लामा १०१ शाखा, ५ हस्पिटल सेवा काउन्टर, ११७ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।
तपाईंको प्रतिकृया



