Tag Archives: featured

नेप्से परिसूचकको ओरालो यात्रा जारी

काठमाडौं । नेप्से परिसूचक करिब २७ अंकले घटेको छ । आइतबार २६.८१ अंकले घटेको सेयर बजार १९७९.०२ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३१७ कम्पनीको ८५ लाख ४६ हजार ९३० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८ करोड ६९ लाख ५१ हजार ७० रुपैयाँको कारोबार भएको छ । यसदिन ३८ कम्पनीको सेयर मूल्य बढ्दा २०६ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको स्थिर छ ।

पुरा पढ्नुहॊस »

बैंकर्स फुटसल प्रतियोगिताको उपाधि कामना सेवा विकास बैंकलाई

काठमाडौँ । दोस्रो चितवन बैंकर्स फुटसल प्रतियोगिता २०२४ को उपाधि कामना सेवा विकास बैंकले जितेको छ । ‘स्वस्थ्यको लागि खेलकुद’ भन्ने मूल नाराका साथ फागुन १२ गते भरतपुर चितवनमा बैंकर्स फुटसल प्रतियोगितामा कामना सेवा विकास बैंक विजेता भएको हो । उक्त प्रतियोगिताको खेलमा २६ बैंकको सहभागिता रहेको थियो । सो प्रतियोगिताको फाइनल खेलमा कामना सेवा विकास बैंकले ग्लोबल आईएमई बैंकलाई ६–२ ले हराउँदै उपाधि जितेको छ । विजेता टिम कामना …

पुरा पढ्नुहॊस »

सर्वोत्तम सिमेन्टको आईपीओ बिक्री खुला

काठमाडौँ । सर्बोत्तम सिमेन्टले सर्वसाधारणका लागी आईपिओ बिक्री खुला गरेको छ । बुक बिल्डिङबाट जारी हुने आईपीओमा न्यूनतम ५० कित्ता सेयरका लागि कम्पनीले आइतबार आवेदन खुल्ला गरिएको हो । कम्पनीले ३६०.१० रुपैयाँ प्रतिकित्ताको दरमा आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको आईपीओमा आवेदन गर्दा लगानीकर्ताको बैंक खातामा न्यूनतम १८ हजार ५ रुपैयाँ मौज्दात हुन पर्ने देखिन्छ । कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई प्रतिकित्ता ४०१ रुपैयाँमा आईपीओ बिक्री गरेको थियो । संस्थागत …

पुरा पढ्नुहॊस »

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोको भाउ घटेको छ । यसैगरी बेलायती पाउण्डको भाउ भने बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ४१ पैसा र बिक्रीदर …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकद्वारा वृद्धाश्रमलाई सहयोग

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बसन्तपुर– ८ बालापुर, रुपन्देहीमा अवस्थित श्री सत्य साई वृद्धाश्रमलाई सहयोग प्रदान गरेको छ । ज्येष्ठ नागरिकहरूलाई आश्रय दिई रहेको सो संस्थालाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न दैनिक उपभोग्य खाद्यान्न सामाग्री र अन्य सामाग्रीहरू उपलब्ध गराएको छ । विभिन्न दाताबाट प्राप्त सहयोगबाट वृद्धाश्रम सञ्चालन भइरहेको छ । वृद्धाश्रममा आयोजित एक समारोहबिच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलज्यूले सहयोग स्वरूप सामग्रीहरू …

पुरा पढ्नुहॊस »

गरिमा क्यापिटलका ग्राहकले ‘डिम्याट खाता र मेरोशेयर’ सित्तैमा खोल्न पाउने

काठमाडाैँ । गरिमा क्यापिटलमा खाता भएका ग्राहकले सित्तैमा डिम्याट खाता र मेरो शेयर खोल्न पाउने भएका छन्। क्यापिटलले ‘हरेक नेपाली शेयरधनी’भन्ने नाराका साथ आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी सित्तैमा’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने योजना ल्याएको हो। यस योजना २०८१ साल आषाढ मसान्त सम्म लाागु हुने क्यापिटलले जनाएको छ। क्यापिटलका अनुसार यो सुविधा लिनको लागी काठमाडौँको कमलपोखरी स्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकले विद्यालयलाई दियो स्मार्ट बोर्ड

काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका निम्ति स्थापित ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत नुवाकोटको देवीघाटमा रहेको विद्यालयलाई इन्टरेक्टिभ (स्मार्ट) बोर्ड प्रदान गरेको छ । बैंकले श्री सहिद जगतप्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयलाई दुई थान स्मार्ट बोर्ड प्रदान गरेको हो । हाम्रो विकास प्रवद्र्धन कोषका संयोजक सुरेन्द्रबहादुर नेपालीले विद्यालयकी प्रधानाध्यापक मञ्जु चित्रकारलाई उक्त स्मार्ट बोर्ड औपचारिक रूपमा हस्तान्तरण गरेको जनाइएको छ । हस्तान्तरण कार्यक्रममा बैंकका सञ्चालक नरेशराज आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर …

पुरा पढ्नुहॊस »

नेशनल लाईफ इन्स्योरेन्सले विभिन्न कार्यक्रम गरेर मनायो वार्षिकोत्सव

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिहीबार ३६औँ वर्ष पुरा गरी ३७औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३७औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाएको छ । कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौँमा विशेष रक्तदान कार्यक्रम सञ्‍चालन गरिएको छ जसमा ५० भन्दा बढी कम्पनीका कर्मचारीहरूको सहभागिता रहेको थियो । देशभरमा ५३ वटा बाल र वृद्ध आश्रमहरूमा खाना खुवाउने कार्यक्रम आयोजना समेत सम्पन्न गरिएको छ । अपाङ्गता संरक्षण नेपालको सहायतामा …

पुरा पढ्नुहॊस »

आइएमई पेको नयाँ सुविधा : ‘स्मार्ट हेल्थ-सुरक्षित भव’ नामक डिजिटल बीमा फिचर

काठमाडौं । आइएमई पेले आइजीआई प्रुडेन्शियल इन्स्योरेन्स सँगको सहकार्यमा ‘स्मार्ट हेल्थ- सुरक्षित भव’ नामक नयाँ बीमा सुविधा सार्वजनिक गरेको छ। आइएमई पे मार्फत प्राप्त गर्न सकिने यो सेवाबाट ग्राहकले व्यक्तिगत दुर्घटना बीमा अन्तर्गत बिमित व्यक्ति र तिनका परिवारलाई आकस्मिक चोटपटक वा मृत्यु सम्मको अवस्थामा उच्चतम आर्थिक सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ। ३ सय ६५ रुपैयाँमा प्राप्त गर्न सकिने यो सेवा मार्फत उपचारको क्रममा लाग्ने दुई लाख तीस हजार रुपैयाँसम्मको …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर चाबहिलको पशुपति क्याम्पसमा

काठमाडाैं । ग्लोबल आइएमई बैंकले काठमाडौं महानगरपालिका वडा नं. ७, चाबहिल, मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएकाे बताएको छ। यो काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरुको संख्या ६५ पुगेको छ। नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ सेवा दिने, रेमिटेन्सको सुविधा प्रदान गर्ने लगायत …

पुरा पढ्नुहॊस »