काठमाडौं । चलचित्र ‘जाइरा’को टिजर रिलिज भएको छ । चलचित्रको टिजरमा नम्रतालाई मात्र देखाइएको छ । आशुतोष राज श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रमा नायिका श्रेष्ठ मार्शल आर्ट खेलाडीको भूमिकामा देखिएकी छिन् । चलचित्रमा उनको साथमा अनुप बिक्रम शाही, प्रमोद अग्रहरि, रेमनदास श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ ।
तपाईंको प्रतिकृया




