बैंक अफ काठमाडौंको नाफा बढ्यो

काठमाडौं । अघिल्लो वर्षको तुलनामा  ६१ करोड ७१ लाखले  बढेको छ ।  बैंकले अघिल्लो आवमा एक अर्ब ३२ करोड नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा भने १ अर्ब ३० करोड पुगेको छ ।

बैंकले गएको आवमा खुद ब्याजबाट ३ अर्ब ७७ करोड रुपैयाँ नाफा गरेको छ । आठ अर्ब ६ करोड चुक्ता पुँजी रहेको बैंकको बैंकको जगेडा कोषमा ४ अर्ब ५५ करोड रुपैंयाँ रहेको छ । बैंकले ग्राहकबाट ८२ अर्ब ९३ करोड निक्षेप संकलन गरेर ७१ अर्ब ७३ करोड कर्जा लगानी गर्दा सिडी रेसियो ७५.८० प्रतिशत कायम गरेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री