आजकाे विनिमयदर : सबै देशको भाउ घट्यो

काठमाडौं । शनिबार अमेरिकी डलरसहित प्राय सबै देशको भाउ ओरालो लागेको छ । आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४४ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ०४ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ३९ पैसा र बिक्रिदर १४८ रुपैयाँ १७ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६८ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६० पैसा रहेको छ ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ । मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ४३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५७ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ७६ रुपैयाँ ७७ पैसा तथा बिक्रिदर ३ सय ७८ रुपैयाँ ७५ पैसा रहेको छ  । बहराईन दिनार एकको खरिददर ३ सय ३ रुपैयाँ ५२ पैसा तथा बिक्रिदर ३ सय ५ रुपैयाँ १२ पैसा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिजीले ल्यायो बीएलडीसी सिलिङ फ्यान बजारमा

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गतको सीजी ब्राण्डले पनि बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे बीएलडीसी सिलिङ …

प्रतिकृया दिनुहॊस