काठमाडाै । नेपाल राष्ट्र बैंक र मुक्तिनाथ विकास बैंक लि तथा देवः विकास बैंक लिमिटेडबीच आरटिजिएस (RTGS) प्रणाली सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा नेपाल राष्ट्र बैंकको तर्फबाट कार्यकारी निर्देशक बम बहादुर मिश्र, मुक्तिनाथ विकास बैंक लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र देवः विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले हस्ताक्षर गरे । यस सम्झौतापश्चात भुक्तानी प्रणालीमा सहजता आउने बैंकले जनाएको छ । …
पुरा पढ्नुहॊस »ज्योती विकास बैंकको वार्षिक मुनाफा ५४ प्रतिशतले बढ्यो
काठमाडौं । ज्योती विकास बैंकले गत आर्थिक वर्षमा खुद नाफा ५४ प्रतिशतले बृद्धि गरेको छ । बैंकको गत आर्थिक वर्षमा खुद नाफा ५४ प्रतिशतले बृद्धि भएर ५३ करोड १३ लाख ४२ पुगेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा ३४ करोड ३१ लाख १५ हजार रहेको थियो । बैंकको मंगलबार भएको १२ औं वार्षिक साधारणसभाले निक्षेप संकलन पनि बृद्धि भएको जनाएको छ । गत आर्थिक वर्षको तुलनामा निक्षेप संकलन ५० …
पुरा पढ्नुहॊस »गुडविलले आफ्ना शेयरधनीलाई १० प्रतिशतको लाभांश दिने
काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीहरुलाई १० प्रतिशतको लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७५–७६ को नाफाबाट लाभांश वितरण गर्न लागेको हो । मंगलबार राजधानीमा आयोजित २५ औं साधारणसभाले उक्त लाभांश पारित गरेको हो । साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष राजाराम जोशीले गत वर्षको तुलनामा कम्पनीले २७ प्रतिशतले निक्षप वृद्धि र २६ प्रतिशतले कर्जा वृद्धि गर्न सफल भएको जानकारी दिए । हाल कम्पनीको निक्षप छ …
पुरा पढ्नुहॊस »सानिमा बैंक र पाटन अस्पतालबीचको आर्थिक सम्झौता नवीकरण
काठमाडौं । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गत वर्ष भएको सम्झौता नवीकरण गरिएको छ । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलाहरुलाई प्रति व्यक्ति रु. बीस हजार (२०,०००) सम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएकोमा सो सम्झौता पुनः नवीकरण गरिएको छ । सानिमा बैंकले प्रत्येक “नारी बचत खाता” बापत बैंकको तर्फबाट मासिक रु. १ को दरले नारी सामाजिक कोषमा रकम …
पुरा पढ्नुहॊस »नेशनल लाईफबाट एक करोड तीन लाख १५ हजारको दावी भुक्तानी
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विर्तामोड झापा स्थित होटल ग्राण्ड प्यासिफिकमा एक कार्यक्रम आयोजना गरी स्व. इन्द्र प्रसाद दंगालको मृत्यू दावी भुक्तानी गरेको छ । स्व. इन्द्र प्रसाद दंगालले २०७६ साल असार ३१ गते रु ५० लाखको दोहोरो दुर्घटना लाभ सहितको १६ वर्षे अमृत वर्षा जीवन बिमालेख खरीद गरेका थिए । जसमा २०७६ साल कार्तिक ४ गते निजको दुर्घटनाका कारणबाट मृत्यु भएकोले स्व. दंगालको इच्छाइएको व्यक्ति निजको धर्मपत्नी …
पुरा पढ्नुहॊस »सनराइज बैंकले ल्यायो तीन हजार पाँच सयसम्मको क्यास ब्याक योजना
काठमाडौं । डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यले सनराइज बैंकले क्यास ब्याक योजना ल्याएको छ । माघ १ गतेदेखि तीन महिनासम्म संचालन गरिने यस योजना अन्तरगत सनराइज बैंकका डेबिट/क्रेडिट कार्ड सेवा लिएका तर हालसम्म पनि पोइन्ट अफ सेल (पीओएस) टर्मिनल वा ई–कमर्स मा कार्ड प्रयोग नगरेका ग्राहकहरुले पीओएस टर्मिनलमा कारोबार गर्दा रु.२५० क्यास ब्याक र ई–कर्मशमा कारोबारमा रु २५० क्यास व्याक प्राप्त गर्न सक्नेछन् । यस योजना अन्तर्गत क्यास ब्याक प्राप्त …
पुरा पढ्नुहॊस »सिद्धार्थ बैंकको नयाँ शाखा गोरखा बजार र कटारीमा
काठमाडौं । सिद्धार्थ बैंकले गोरखाको गोरखा बजारमा र उदयपुरको कटारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो। बैंकको कुल शाखा सञ्जाल संख्या १ सय ८० (४ एक्सटेन्सन काउन्टरसहित) पुगेको छ।
पुरा पढ्नुहॊस »नायिका रेखा थापा फोटो फिचर
एनसेलको मेरो प्लान अब साप्ताहिक प्याकमा
काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि मेरो प्लान अन्तर्गत साप्ताहिक प्लान ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले अब अझ सुलभ दरमा डेटा र भ्वाइस सेवाको फाइदा लिन सक्ने एनसेलले जनाएको छ । यो आकर्षक योजना मंगलबार (पुस २९) देखि लागु हुनेछ । यस अन्तर्गत एनसेलले दुई साप्ताहिक प्याकहरु २ जिबी प्लान र ६ जिबी प्लान ल्याएको छ । २ जिबी प्लान अन्तर्गत ग्राहकले करसहित मात्र रु …
पुरा पढ्नुहॊस »नेपाल इन्भेष्टमेण्ट बैंकको ३३औँ वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको ३३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संचालक समितीका अध्यक्ष पृथ्वीबहादुर पाण्डेको अध्यक्षतामा काठमाडौँमा एक कार्यक्रमकाबीच साधारण सभा सम्पन्न भएको हो। साधारणसभाले शेयरधनीलाई १०.५ प्रतिशत बोनस शेयर र ८.५ प्रतिशत नगद लाभांश प्रस्तावलाई पारित गरेको छ । १०.५ प्रतिशत बोनससहित बैंकको चुक्ता पुँजी १४ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ मा ४ अर्ब १३ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ …
पुरा पढ्नुहॊस »