सिद्धार्थ बैंकको नयाँ शाखा गोरखा बजार र कटारीमा

काठमाडौं ।  सिद्धार्थ बैंकले गोरखाको गोरखा बजारमा र उदयपुरको कटारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो।

बैंकको कुल शाखा सञ्जाल संख्या १ सय ८० (४ एक्सटेन्सन काउन्टरसहित) पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री