Tag Archives: सुनको मूल्य

सुनको मूल्य एकै दिन दुई हजारले बढ्याे, ताेलामा एक लाख बढीमा काराेबार हुँदै

साताकाे पहिलाे दिन आइतबार सुनको भाउ प्रतितोला दुई हजार रुपैयाँले बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढेर एक लाख एक हजार ९०० रुपैयाँमा काराेबार भइरहेकाे छ। यसअघि गत साताकाे अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार ४०० रुपैयाँ कायम गरिएकाे महासंघले जनाएकाे छ। चाँदीको मूल्य …

पुरा पढ्नुहॊस »

१ हजार ६०० रुपैयाँले घट्यो सुनको मूल्य

बुधबार नेपाली बजारमा सुनको मूल्य १ हजार ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९६ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार ९५ हजार १०० रुपैयाँ कायम भएको छ। बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घटेर १ हजार २८५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको मूल्य १ हजार ३२० रुपैयाँ कायम …

पुरा पढ्नुहॊस »

सुनको मूल्य तोलामा ५०० ले घट्यो, चाँदीको भाउ स्थिर

साताको चौंथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएकोमा बुधबार पाँच सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको हो। बुधबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ। त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम …

पुरा पढ्नुहॊस »

सुनको मूल्य तीन सयले बढ्यो

मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ कायम भएकोमा आज तीन सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार आठ सय रुपैयाँ कायम भएको हो। तेजाबी सुन प्रतितोला ९२ हजार तीन सय रुपैयाँ कायम भएको छ। तेजाबी सुन प्रति १० ग्राम ७९ हजार एक सय ३० रुपैयाँ कायम भएको महसंघले जनाएको छ। आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले …

पुरा पढ्नुहॊस »

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार सात सय रुपैयाँ कायम भएकोमा आज दुई सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार नाै सय रुपैयाँ कायम भएको हो। तेजाबी सुन प्रतितोला ९१ हजार चार सय रुपैयाँ कायम भएको छ। तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ३६० रुपैयाँ कायम भएको महसंघले जनाएको छ। शुक्रबार चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ। …

पुरा पढ्नुहॊस »

सुनको मूल्य ४ सयले बढ्याे

साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज ४ सयले बढेकाे हाे। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको थियाे। यस्तै बुधबार चार सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएकोमा बिहीबार भने १३ सयले बढेकाे थियाे। बिहीबार ९४ हजारमा काराेबार भएकाे सुन आज ९४ हजार ४ सयमा काराेबार भइरहेकाे छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ …

पुरा पढ्नुहॊस »

सुनको मूल्य एकै दिन १३ सयले बढ्याे, चाँदीमा २० रूपैयाँकाे वृद्धि

साताको पाँचाैं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन १३ सयले बढेकाे हाे। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको थियाे। यस्तै बुधबार चार सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएकोमा बिहीबार भने १३ सयले बढेकाे हाे। आज सुन ९४ हजारमा काराेबार भइरहेकाे छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम भएको छ। यता चाँदीको …

पुरा पढ्नुहॊस »

सुनको मूल्य चार सयले बढ्यो, चाँदीको स्थिर

साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएकोमा बुधबार चार सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको हो। बुधबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ४४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको छ। त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम …

पुरा पढ्नुहॊस »

सुनको मूल्य घट्याे, चाँदीको मूल्य स्थिर

साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएकोमा मंगलबार दुई सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको हो। मंगलबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ। त्यस्तै, तेजाबी सुन प्रति …

पुरा पढ्नुहॊस »

सुनको मूल्य चार सयले बढ्यो

साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज चार सयले बढेको हो। आज छापावाला सुनको प्रतितोला ९२ हजार १०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार ६०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यता चाँदीको मूल्य आज १० रुपैंयाँले बढेको छ। चाँदी आज एक हजार २६० रुपैंयाँमा कारोबार भइरहेको छ।

पुरा पढ्नुहॊस »