१ हजार ६०० रुपैयाँले घट्यो सुनको मूल्य

बुधबार नेपाली बजारमा सुनको मूल्य १ हजार ६०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९६ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार ९५ हजार १०० रुपैयाँ कायम भएको छ।

बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घटेर १ हजार २८५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको मूल्य १ हजार ३२० रुपैयाँ कायम भएको थियो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

भिजाको नेपाल, बंगलादेश र भुटानको कन्ट्री म्यानेजरमा सब्बीर अहमद नियुक्त

काठमाडौं । भिजा भुक्तानीमा विश्वव्यापी अग्रणी संस्थाले, सब्बीर अहमदलाई नेपाल, बंगलादेश र भुटानका लागि कन्ट्री …

प्रतिकृया दिनुहॊस

This will auto close after