Tag Archives: सुनको मूल्य

सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले तिहारअघि बन्द भएको सुनको कारोबार आइतबार एक हजार रुपैयाँले घट्दै सुरू भएको जनाएको हाे । छापावाल सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँ छ। यस्तै, तेजावी सुनको मूल्य तोलामा ९२ हजार ५०० रुपैयाँ छ। तिहारअघि छापावाल सुनको मूल्य तोलामा ९४ हजार र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो । यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। महासंघका …

पुरा पढ्नुहॊस »

७०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य आइतबार (आज) प्रतितोला ७०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ९७ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज ९८ हजार रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ कायम भएको छ। त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। शुक्रबार १ हजार २७० रुपैयाँ कायम भएको चाँदी आज पनि सोही मूल्य कायम भएको छ।

पुरा पढ्नुहॊस »

प्रतितोला १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य शुक्रबार (आज) प्रतितोला १००० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो ९६ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज प्रतितोला १ हजार रुपैयाँले बढेर ९७ हजार ३०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ८०० रुपैयाँ कायम भएको छ। त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेको छ। बिहीबार १ हजार २५५ रुपैयाँ कायम भएको चाँदी आज …

पुरा पढ्नुहॊस »

प्रतितोला ९०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य बुधबार (आज) प्रतितोला ९०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९६ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज प्रतितोला ९०० रुपैयाँले घटेर ९५ हजार ८०० रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य ९५ हजार ३०० रुपैयाँ कायम भएको छ। त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ घटेको छ। मंगलबार १ हजार २६० रुपैयाँ कायम भएको चाँदी आज १ हजार …

पुरा पढ्नुहॊस »

सुनको मूल्य १ हजारले घट्याे

बुधबार सुनको मूल्य १ हजार रुपैयाँले घटेको छ। १ हजारले घटेर प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजावी सुनको मूल्य ९६ हजार ५०० रुपैयाँ कायम गरिएको छ। अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुनको मूल्य ७०० ले घटेर तोलाको ९८ हजारमा किनबेच भएको थियो। तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० कायम गरिएको थियो। सुनको मूल्य ओरालो लागेसँगै चाँदी पनि सस्तिएको छ। आज …

पुरा पढ्नुहॊस »

सुनको मूल्य २ सयले घट्याे, कतिमा काराेबार हुँदै ?

सुनको भाउ आइतबार प्रतितोलामा दुई सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँमा काराेबार भएकाे थियाे भने आज ९९ हजारमा काराेबार भइरहेकाे हाे । तेजावी सुनकाे मूल्य भने तोलाको ९८ हजार ५ सय रुपैयाँमा कायम भइरहेकाे छ। शुक्रबार स्थिर रहेकाे चाँदीकाे भाउ भने २० रूपैयाँले घटेकाे छ। चाँदी आइतबार एक हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

पुरा पढ्नुहॊस »

एक हजार रुपैयाँले घट्याे सुनको मूल्य

सुनको भाउ बिहीबार तोलामा एक हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९८ हजार रुपैयाँमा काराेबार भइरहेकाे छ। बधबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो। बिहीबार तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ ताेकिएकाे छ। चाँदीको भाउ पनि प्रतितोलामा २० रुपैयाँले घटेको छ। बुधबार एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय २० …

पुरा पढ्नुहॊस »

सुनको मूल्य तोलामा नौ सय रुपैयाँले घट्याे

सुनको भाउ मंगलबार तोलामा नौ सय रुपैयाँले घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९९ हजार तीन सय रुपैयाँमा काराेबार भइरहेकाे छ। सोमबार सुन तोलाको एक लाख दुई सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबार तेजावी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण गरिएकाे छ। चाँदीको भाउ भने स्थिर नै छ। सोमबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि एक …

पुरा पढ्नुहॊस »

सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घट्यो

सुनको मूल्य आज तोलामा १५ सय रुपैयाँले घटेको छ। सुन तोलामा १५ सय रुपैयाँले घटेर आज तोलाको एक लाख ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको भाउ मंगलबार पनि तोलामा चार सय रुपैयाँले घटेको थियो। मंगलबार सुन तोलाको एक लाख दुई हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी तोलामा ३५ रुपैयाँले घटेर तोलाको १३ सय ८५ रुपैयाँ तोकिएको …

पुरा पढ्नुहॊस »

सुनको मूल्य प्रतितोला ५०० ले बढ्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५०० ले बढेर एक लाख दुई हजार ५०० तोकिएको छ। अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख एक हजार ५०० थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला …

पुरा पढ्नुहॊस »