सुनको मूल्य एकै दिन १३ सयले बढ्याे, चाँदीमा २० रूपैयाँकाे वृद्धि

साताको पाँचाैं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन १३ सयले बढेकाे हाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको थियाे। यस्तै बुधबार चार सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएकोमा बिहीबार भने १३ सयले बढेकाे हाे। आज सुन ९४ हजारमा काराेबार भइरहेकाे छ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम भएको छ।

यता चाँदीको मूल्यमा पनि वृद्धि भएकाे छ। आज चाँदीको मूल्य प्रतितोला २० रूपैंपाँलु बढ्दै एक हजार २७० रुपैयाँ कायम भएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

भिजाको नेपाल, बंगलादेश र भुटानको कन्ट्री म्यानेजरमा सब्बीर अहमद नियुक्त

काठमाडौं । भिजा भुक्तानीमा विश्वव्यापी अग्रणी संस्थाले, सब्बीर अहमदलाई नेपाल, बंगलादेश र भुटानका लागि कन्ट्री …

प्रतिकृया दिनुहॊस

This will auto close after