समाचार

एडीबीसँग १३ अर्ब ३३ करोडको ऋण सम्झौता

काठमाडौं । सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच १३ अर्ब ३३ करोड (अमेरिकी डलर १० करोड) बराबर सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रमा अर्थसचिव कृष्णहरि पुष्कर र एसियाली विकास बैंकको नेपालका लागि देशीय निर्देशक अर्नौड काओसिसबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । ‘सार्वजनिक वित्त व्यवस्थापन र सुदृढ सेवा प्रवाहको विषय सरकारको मुख्य प्राथमिकतामा छ । सार्वजनिक …

पुरा पढ्नुहॊस »

तीनकुनेबाट पक्राउ पर्नेको संख्या २६ पुग्यो (नामसहित)

काठमाडौं । दुर्गा प्रसाईंको आन्दोलनमा सहभागी हुन आएकाहरूलाई प्रहरीले पक्राउ गर्न थालेको छ । प्रशासनको अनुमति विनै तीनकुनेमा आन्दोलन गर्न थालेपछि उनीहरू पक्राउ पर्न थालेका हुन् । प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को समर्थनमा गएका २६ जना पक्राउ परिसकेका छन् । तीनकुनेबाट पक्राउ पर्नेमा राप्रपामा आबद्ध पशुपति कठायत, श्याम तिमल्सिना र आङनिमा शेर्पासहित २६ जना छन् । विनीता थापा, देवेन्द्र थापा, मिना शाही ठकुरी, क्षितिज तिमिल्सिना, …

पुरा पढ्नुहॊस »

दुर्गा प्रसाईँको अभियानका पाँच समर्थक पक्राउ (नामसहित)

काठमाडौं । प्रहरीले दुर्गा प्रसाईँको आन्दोलनलाई समर्थन गरेका पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का सहित पाँच जना छन् । खड्का काठमाडौँको फुटुङबाट पक्राउ परेका हुन् । प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ । अन्यको खोजी भइरहेको छ । प्रहरीकाअनुसार सुनधाराबाट १ जना र थापाथलीबाट ३ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा मुनेन्द्र राजभण्डारी, सतिष न्यौपाने, अनुप शाही, …

पुरा पढ्नुहॊस »

तीनकुनेमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन

काठमाडौँ । काठमाडौँको तीनकुने क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र बचाउ महाअभियान’ले कार्यक्रम गर्ने भनिएको तीनकुने क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको हो । अहिले त्यहाँ बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यद्यपि त्यस क्षेत्रमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले ‘राष्ट्र बचाउ महाअभियान’लाई कार्यक्रम गर्न निषेध गरेको छ ।

पुरा पढ्नुहॊस »

दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति छैन : प्रशासन

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईं समूहलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिइएको बताएको छ । बिहीबार बल्खुमा प्रदर्शन गरेको प्रसाईं समूहले आज तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेपछि काठमाडौं प्रशासनले सूचना जारी गर्दै तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिइएको प्रष्ट पारेको हो । तीनकुनेमा कार्यक्रम गर्न प्रसाईं पक्षले प्रशासनसँग समन्वय नगरेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बिहीबार बल्खुको प्रदर्शन सकिएपछि प्रसाईं …

पुरा पढ्नुहॊस »

मलेसियामा गैरकानुनी रूपमा बसेका कामदारमाथि धरपकड तीव्र

काठमाडौं । मलेसियामा गैरकानुनी रूपमा बसेका नेपाली श्रमिकले निश्चित रकम जरिमाना तिरेर नेपाल फर्कन सक्ने भएका छन् । एक वर्ष वा सोभन्दा माथि गैरकानुनी रूपमा बसेका नेपालीले ३१ सय रिंगेट (८७ हजार रुपैयाँ) तिरेर नेपाल फर्कन सक्ने त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । मलेसियन इमिग्रेसनमा आफैँ उपस्थित भई सरकारले तोकेको जरिमाना तिरेर सजिलै नेपाल फर्कने सकिने दूतावासले जनाएको छ । दूतावासका अनुसार इमिग्रेसनमा जरिमाना तिरी चेक आउट मेमो लिएर आफंैले …

पुरा पढ्नुहॊस »

नेपाली सेनामा खुल्यो साढे ३ हजार जनालाई जागिर (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि ठूलो संख्यामा आवेदन खुलाएको हो । सेनाले सैन्य पदका लागि ३ हजार र अन्य ट्रेडका चार सय गरी ३४ सय जनाका लागि दरखास्त आह्वान गरेको हो । खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सैन्य पदको हकमा नेपाली सेनाको आधिकारिक वेबसाइटबाट …

पुरा पढ्नुहॊस »

यो देशमा सबैलाई राजा बन्न मनलाग्यो : बालेन शाह

काठमाडाैँ । काठमाडौं महानगरका मेयर बलेन शाहले देशमा सबैलाई राजा राष्ट्रपति, प्रधानमन्त्री बन्न मन लागेको भन्दै पहिले मान्छे बन्न आग्रह गरेका छन् । बिहीबार राति सामाजिक सञ्ञ्जालमा कवितात्मक शैलीमा लेख्दै उनले यस्तो आग्रह गरेका हुन् । देशलाई धर्तीलाई माया गर्ने मान्छे चाहिएको, तर मान्छे बन्न कसैलाई मन नलागेको उनले उल्लेख गरेका छन् । उनले लेखेका छन् यो देशमा सबैलाई , राजा बन्न मनलाग्यो, राष्ट्रपती बन्न मनलाग्यो, प्रधानमन्त्री बन्न मनलाग्यो, नेता …

पुरा पढ्नुहॊस »

व्यवस्था परिवर्तन नहुञ्जेल आन्दोलन जारी राख्ने दुर्गा प्रसाईंको घोषणा, आज तीनकुने केन्द्रित

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र बचाउ महाअभियान’ले आज पनि काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । महाअभियानले आजदेखि नेकपा एमालेका नेता महेश बस्‍ने नेतृत्वमा बिहीबार आन्दोलन भएको क्षेत्र तीनकुनेमा प्रदर्शन गर्ने भएको हो । महाअभियानको पहिलो दिन बिहीबार बल्खुमा प्रदर्शन गरेको सो समूहले अब तीनकुनेमा प्रदर्शन हुने बताएको छ । ‘व्यवस्था परिवर्तन नभएसम्मका हाम्रो आन्दोलन जारी रहन्छ, शुक्रबार हामी तीनकुनेलाई केन्द्र बनाएर आन्दोलन गर्नेछौ’ उनले भने । उनका …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »