यो देशमा सबैलाई राजा बन्न मनलाग्यो : बालेन शाह

काठमाडाैँ । काठमाडौं महानगरका मेयर बलेन शाहले देशमा सबैलाई राजा राष्ट्रपति, प्रधानमन्त्री बन्न मन लागेको भन्दै पहिले मान्छे बन्न आग्रह गरेका छन् । बिहीबार राति सामाजिक सञ्ञ्जालमा कवितात्मक शैलीमा लेख्दै उनले यस्तो आग्रह गरेका हुन् ।

देशलाई धर्तीलाई माया गर्ने मान्छे चाहिएको, तर मान्छे बन्न कसैलाई मन नलागेको उनले उल्लेख गरेका छन् ।

उनले लेखेका छन्

यो देशमा सबैलाई ,
राजा बन्न मनलाग्यो,
राष्ट्रपती बन्न मनलाग्यो,
प्रधानमन्त्री बन्न मनलाग्यो,
नेता बन्न मनलाग्यो ,
देशलाई मान्छे चाहिएको छ,
मान्छे बन्न कसैलाई मन लगेन, जस्ले धर्तीलाई माया गरोस ,
मान्छे बनौँ पहिला ,
अरु त, जनताले बनाई हल्छननी ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस