तीनकुनेमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन

काठमाडौँ । काठमाडौँको तीनकुने क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र बचाउ महाअभियान’ले कार्यक्रम गर्ने भनिएको तीनकुने क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको हो ।

अहिले त्यहाँ बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यद्यपि त्यस क्षेत्रमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले ‘राष्ट्र बचाउ महाअभियान’लाई कार्यक्रम गर्न निषेध गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस