इलाम । काठमाडौं बस्दै आएकी सुर्योदय नगरपालिका १ गोर्खेकी १४ वर्षीया श्रेया कटुवाल सोमबारदेखि हराएकी छन्। काठमााडौंको बसुन्धारामा रहेको साउथ वेष्टन स्कुलमा अध्ययनरत बालिका घरबाट हराएको परिवारले बताएका छन्। सोमबार बिहान ६ बजे स्कुल जान तयार भएकी श्रेयाको विद्यालय पोसाक भने कोठामै भेटिएको छ। बिहानै ल्यापटप बोकेर घरबाट हिँडेकी श्रेया रातिसम्म घर नफर्किएको परिवारले बताएका छ। उनलाई खोज्न श्रेयाका बाबु अम्बिर कटुवाल काठमाडौं पुगेका छन्। श्रेया बसेको स्थानबाट उनले बढ्ने …
पुरा पढ्नुहॊस »सुन चाँदी पसलको सटर फोड्दै गरेको अवस्थामा ७ जना पक्राउ
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानीस्थित गौतम कुमार बिकको सुनचाँदी पसलको सटरको ताल्चा फोड्दै गरेको अवस्थामा भारत मोतीहारी घोडा सहनी घर भई हाल सोही स्थानमा सिरक डसना बनाई बस्ने १९ वर्षीय लड्डु कुमार सहित ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी विट मुलपानीबाट खटिएको प्रहरीले उनीहरुलाई ताल्चा फोड्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनीहरुको साथबाट सुन जस्तो देखिने पहेँलो धातु अन्दजी २२ लाल, …
पुरा पढ्नुहॊस »‘टिम्बुरे हत्या काण्ड’को २६ वर्षपछि ठूलो र उस्तै ‘आरुबोटे हत्याकाण्ड’
पाँचथर । पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा सोमबार राति दुई परिवारका नौ जनाको विभत्स हत्या भयो । यो घटना पाँचथरमा २६ वर्षपछि ठूलो र उस्तै प्रकृतिको हत्याकाण्ड भएको हो । साविक फिदिम–१३ लुङरुपास्थित टिम्बुरेमा एकै परिवारका पाँच जनाको ज्यान लिने गरी हत्याकाण्ड भएको थियो । विसं २०५० मा भएको यो घटना ‘टिम्बुरे हत्याकाण्ड’को रुपमा चर्चित छ । यो घटनामा टिम्बुरेस्थित एक दुलाल परिवारमा पाँच जनाको ज्यान लिने गरी हत्याकाण्ड भएको थियो । त्यसको …
पुरा पढ्नुहॊस »सगरमाथाको उचाई नाप्न गएको टोली शिखरमा पुग्यो
काठमाडौं । सगरमाथाको उचाई नाप्नका लागि खटिएको नापी विभागको टोली शिखरमा पुगेको छ । विभागका उपसचिव खिमलाल गौतम नेतृत्वमा गएको टोली आज बिहान ३ बजेर १५ मिनेट जाँदा सगरमाथाको शिखरमा पुगेको हो । टोलीका सदस्य रविन कार्कीसहित क्लाईम्बिङ गाइड छिरिङ जाङ्बु शेर्पालगायतले शिखरमा पुगेर जीएनएनएस जीपीएस सेट गर्ने काम सम्पन्न गरेको बताइएको छ । टोली शिखरबाट फर्केर साउथकोल आइसकेको छ । सो टोली भोलिसम्म आधार शिविर आईपुग्ने आरोहण व्यवस्थापनको जिम्मा …
पुरा पढ्नुहॊस »प्रहरीको गोली लागेका विप्लव कार्यकर्ताको मृत्यु
काठमाडौँ । भोजपुरको मैयुङ्गमा प्रहरीसँगैको भिडन्तको क्रममा गोली लागेर घाइते भएका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता तीर्थराज घिमिरेको उपचारका क्रममा ज्यान गएको छ। सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ३२ वर्षीय घिमिरेको आज बिहान ३ बजे ज्यान गएको हो। गस्तीमा रहेका प्रहरी र विप्लवका कार्यकर्ताबीच मंगलबार भोजपुर र खोटाङको सिमानामा पर्ने मैयुङ्गमा मठभेड भएको थियो। मुठभेडमा प्रहरीको गोली लागि घिमिरे गम्भीर घाइते भएका थिए। घिमिरे …
पुरा पढ्नुहॊस »ब्रेक फेल भएर बस दुर्घटना, २५ जना घाइते
अर्घाखाँची, जेठ ८ । अर्घाखाँचीको सुपा देउराली दर्शन गरेर बुटवलतर्फ फर्कँदै गरेको बस मंगलबार साँझ दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । लु१ख ७९४१ नम्बरको बस शितगंगा नगरपालिका २ भुवनपाटामा दुर्घटना हुँदा २५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । घाइतेमध्ये ९ जनालाई थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा रिफर गरिएको छ । अन्य १६ जनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको प्रहरीले जनाएको छ । …
पुरा पढ्नुहॊस »गौतम बुद्ध विमानस्थल : धावन मार्ग निर्माण सम्पन्न, लाइटिङ र मार्किङको काम सुरु
काठमाडौँ । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे निर्माणको काम सकिएको छ । विमानस्थल निर्माण आयोजनाका प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको तीन किलोमिटर रनवे निर्माण सकिएको हो । धावन मार्गको चार तहको कालोपत्रे सकिएसँगै अव लाइटिङ र मार्किङको काम सुरु हुनेछ । राष्ट्रिय गौरवका आयोजना मानिएको गौतमबुद्ध विमानस्थल सन् २०१९ भित्रै निर्माण सम्पन्न गरी उडान अवतरण सुरु गर्ने लक्ष्य राखिएको छ । निकै कठिनाइ भए पनि धावनमार्गको काम सफलतापूर्वक …
पुरा पढ्नुहॊस »तत्कालीन राजा वीरेन्द्र र परिवारका नाममा खर्बौं सम्पत्ति, थोरै मात्र उपयोग
काठमाडाैँ । तत्कालीन राजा वीरेन्द्र र उनको परिवारका नाममा खर्बौंको सम्पत्ति छ । तर थोरैको मात्र उपयोग भएको छ । काठमाडौं उपत्यकाभित्र रहेका मूल्यवान सम्पत्ति व्यावसायिक प्रतिष्ठानलाई दिइएको छ । अधिकांश राजाकै पालामा प्रतिष्ठानलाई दिइएको थियो । वीरेन्द्रको सम्पत्ति संरक्षणको जिम्मा पाएको नेपाल ट्रस्टले लिजरभाडाबापत बर्से्नि ७ करोड रुपैयाँ उठाउँदै आएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् । राजा वीरेन्द्रकै पालादेखि लिजमा लिएका धेरैजसोको अवधिसमेत …
पुरा पढ्नुहॊस »राजपासँग मिलेर सरकारविरुद्ध मोर्चा कस्ने तयारीमा काँग्रेस
काठमाडौं । प्रमुख प्रतिपक्षी दल काँग्रेसले संविधानविरोधी प्रावधान राखिएका विधेयक र रानीतिक मुद्दामा संयुक्त दृष्टिकोणका साथ अघि बढ्न राष्ट्रिय जनता पार्टी (राजपा) लगायतका साना दलसँग सहकार्य गर्ने भएको छ । सरकारका कामकारबाहीको निगरानी गर्ने भन्दै सोमबारमात्रै काँग्रेसले छाया सरकार बनाएको थियो । राजपा अध्यक्षमण्डलले पनि शनिबार बृहत् लोकतान्त्रिक मोर्चाको आवश्यकतामा जोड दिँदै काँग्रेससहित साना दलसँग सहकार्य र छलफल गर्ने निर्णय गरेको छ ।
पुरा पढ्नुहॊस »कांग्रेसले गठन गर्यो छायाँ सरकार
काठमाडौं । नेपाली कांग्रेस छायाँ सरकार गठन गरेको छ । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले छायाँ सरकारको समिति गठन गरेका हुन् । कांग्रेसले मन्त्रालयस्तरीय निगरानी बढाउनका लागि २१ मन्त्रालय मातहत रहनेगरी छायाँ गठन गरेको छ। गृह मन्त्रालय दिलेन्द्रप्रसाद बडू ,संयोजक रमेशजंग रायमाझी ,सदस्य महेन्द्र कुमारी लिम्बू ,सदस्य अर्थ मन्त्रालय मिनेन्द्र रिजाल ,संयोजक मीना पाण्डे ,सदस्य विनोद कुमार चौधरी, सदस्य उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय ज्ञानेन्द्रवहादुर कार्की …
पुरा पढ्नुहॊस »