राजपासँग मिलेर सरकारविरुद्ध मोर्चा कस्ने तयारीमा काँग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल काँग्रेसले संविधानविरोधी प्रावधान राखिएका विधेयक र रानीतिक मुद्दामा संयुक्त दृष्टिकोणका साथ अघि बढ्न राष्ट्रिय जनता पार्टी (राजपा) लगायतका साना दलसँग सहकार्य गर्ने भएको छ ।

सरकारका कामकारबाहीको निगरानी गर्ने भन्दै सोमबारमात्रै काँग्रेसले छाया सरकार बनाएको थियो । राजपा अध्यक्षमण्डलले पनि शनिबार बृहत् लोकतान्त्रिक मोर्चाको आवश्यकतामा जोड दिँदै काँग्रेससहित साना दलसँग सहकार्य र छलफल गर्ने निर्णय गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पक्राउ गरिएका मेयर नेपालीलाई बाग्लुङ पुर्‍याइयो

काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलनमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बाग्लुङ पठाइएको …

प्रतिकृया दिनुहॊस