समाचार

सुर्खेत जीप दुर्घटनाका मृतकको परिचय खुल्यो

सुर्खेत । सुर्खेतबाट कालिकोट जाँदै गरेको जीप सुर्खेतको रातानाङ्गला नजिकै दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । सुर्खेत–दैलेख खण्डको वीरेन्द्रनगर–१४ टाकुरी मोडमा बोलेरो जीप दुर्घटना भइ मृत्यु हुनेमा ३ जना कालिकोट शुभकालिका–३ का रहेका छन् भने एक जना दैलेख भैरवि गापा–४ का रहेका प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कालिकोट शुभकालिका–३ का तन्त बिक, नमराज बिक र बीरेन्द्र बिक रहेका छन् । भैरवि गापा–४ का महेन्द्र शाही …

पुरा पढ्नुहॊस »

सिरोहियालाई नागरिकता दिने तत्कालीन सिडिओसहित दुई जनाविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई वंशजको नागरिकता दिने र प्रतिलिपी दिने तत्कालीन दुईजना कर्मचारी पनि अनुसन्धानमा तानिने भएका छन् । तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाबाट पक्राउ पूर्जी जारी भएकाे छ । सिरोहियाको नागरिकता सम्बन्धी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषाले दुई जनालाई पक्राउ गर्ने अनुमति लिएको हाे । नागरिकता किर्ते सम्बन्धी कसुरमा पक्राउ परेका …

पुरा पढ्नुहॊस »

नेपाल प्रहरीका २० एसएसपीको सरूवा, को-कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले २० जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) को सरुवा गरेको छ। जनपद प्रहरी समूह तर्फका २० जना एसएसपीको सरुवा गरिएको हो । गृह मन्त्रालयअन्तर्गत नेपाल प्रहरीको प्रधान कार्यालयद्वारा बुधबार जारी विज्ञप्ति जारी गर्दै सरुवा गरेको हो ।

पुरा पढ्नुहॊस »

महिलामाथि सामूहिक बलात्कार आरोपमा ४ जना पक्राउ

काठमाडौं । पर्वतमा महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा चारजना पक्राउ परेका छन् । राति महिलाको घरको कोठामा प्रवेश गरी सामूहिक रूपमा बलात्कार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । जलजला गाउँपालिका वडा नम्बर ४ का ३२ वर्षीय सागर बहादुर मल्ल, २१ वर्षीय आकाश केसी, २२ वर्षीय सन्देश क्षेत्री र म्याग्दी बेनी नगरपालिका-४ का ३६ वर्षीय कुशल मल्ल पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक भवन बरामले बताए …

पुरा पढ्नुहॊस »

ह्वात्तै बढ्यो काठमाडौंमा गर्मी, धनगढीको कति छ ?

काठमाडौं । उपत्यकाको तापक्रम बुधबारदेखि पुनः बढेको छ । गत मंगलबार २८ दशमलव पाँच डिग्री सेल्सियस तापक्रम मापन भएकामा बुधबार त्यो बढेर ३३ दशमलव तीन डिग्री सेल्सियस पुगेको थियो । आज यहाँको तापक्रम ३१देखि ३३ डिग्री सेल्सियसका बीच रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ । बुधबार देशभरमै सबैभन्दा धेरै धनगढीमा ४३.३ डिग्री सेल्सियस (डिसे) तापक्रम मापन भएको छ, जुन धनगढीका लागि १२ वर्षयताकै उच्च तापक्रम हो । तर, पूर्वी …

पुरा पढ्नुहॊस »

कालिकोट जाँदै गरेको जिप भीरबाट खस्यो, चार जनाको मृत्यु

काठमाडौं । सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सुर्खेतबाट कालीकोट जाँदै गरेको भे १ च २५६० नम्बरको जिप गएराति सुर्खेतको विरेन्द्रनगर नरपालिका-१३ रातानाङ्ग्लानजिक टाकुरी मोडबाट खसेर दुर्घटना भएको हो ।

पुरा पढ्नुहॊस »

नेपाल प्रहरी अस्पताल र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा फाउन्डेसनबीच सहकार्य

काठमाडौँ । नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा उपेन्द्र देवकोटा फाउन्डेसन बाँसबारीबीच न्यूरो सेवा आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी अस्पतालका मेडिकल निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंह र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा फाउन्डेसनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङले समझदारीपत्रमा हस्ताक्षर गरे । त्यसअवसरमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र फाउन्डेसनका कार्यकारी अध्यक्ष प्राडा मधु दीक्षित …

पुरा पढ्नुहॊस »

मौसमी प्रणाली सक्रिय, यी क्षेत्रमा पर्नेछ पानी

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुको प्रभावसँगै बंगलादेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भूभागमा मौसम आंशिकदेखि मुख्यतया सफा छ । दिउँसो कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । …

पुरा पढ्नुहॊस »

रिहा भएपछि कैलाश सिरोहियाले भने- मलाई ९ दिन हिरासतमा बस्न बाध्य पार्नेविरूद्ध कानुनी उपचार खोज्छु

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूलाई बिनाकारण ९ दिन थुनामा राखिएको भन्दै कानुनी उपचार खोज्ने बताएका छन्। हाजिरी जमानीमा रिहा भएपछि विज्ञप्ति जारी गर्दै उनले सञ्चारमाध्यमलाई तर्साउनले दुष्प्रयासले आफूलाई पक्राउ गरिएको बताएका छन्। प्रहरी प्रशासनले आधारभूत अनुसन्धान पनि नगरी पक्राउ गरेको भन्दै सिरोहियाले आपत्ति जनाएका छन्। उनले लेखका छन्, ‘ सुशासन र लोकतन्त्रको पक्षमा तथा बेथितिका विरूद्ध विगत ३१ वर्षदेखि निर्भीक पत्रकारिता गर्दै आएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेमको बन्धन कसिने बेला छ । मुद्दा मामिलामा सफलता मिल्नेछ ।

पुरा पढ्नुहॊस »