काठमाडौं । दाङको तुलसीपुरबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस रुपन्देहीको सैनामैनास्थित सालझुण्डीमा दुर्घटनामा परेको छ । गएराति करिब ११ बजेर ५० मिनेट जादा रा १ ख २७८३ नम्बरको बस सैनामैना नगरपालिका-१० सालझुण्डीमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी मनोहर प्रसाद भट्टका अनुसार सालझुण्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु १ ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किएको थियो । दुर्घटनाबाट बसका चालक र यात्रुसहित ४३ जना …
पुरा पढ्नुहॊस »आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)
आज रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »पाइलट भावना पन्तको उडान निलम्बन फुकुवा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमका विमान चालक भावना पन्तमाथि निलम्बन फुकुवा गरेको छ । पन्तले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा निषेधिक काम गरेको उजुरीका आधारमा ‘एक्टिभ ड्युटी’बाट हटाएको भएको थियो । तर छानबिनका क्रममा पन्त दोषी नदेखिएपछि उडान निलम्बन फुकुवा गरिएको क्यानका प्रवक्ता हंसराज पाण्डेले जानकारी दिए । उनले भने, ‘पाइलट पन्तविरुद्ध निषेधित क्षेत्रमा निषेधित कार्य गरेको भन्ने उजुरी परेको थियो, छानबिन गर्दा गम्भीर र …
पुरा पढ्नुहॊस »वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरीलाई ७ वर्ष जेल र ३ लाख जरिवाना
काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वन्यायाधीश भुवन गिरीलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारण गरेको छ । मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले गिरीलाई पूर्वश्रीमतीको सहमति बेगर शारीरिक सम्पर्क राखेको ठहर गर्दै ७ वर्ष कैद सजाय सुनाएको हो । गिरीलाई गत जेठ १३ गते जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो। सोही आधारमा आएको फैसला अनुसार ७ वर्षको कैद सजायसहित ३ लाख रुपैयाँ क्षतिपूर्ति …
पुरा पढ्नुहॊस »गण्डकीमा सरकार विस्तार : मनाङेले पाए भौतिक, फणीन्द्रलाई ऊर्जा मन्त्रालय
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिमण्डल विस्तार गर्दैछन् । सांसद फणीन्द्र देवकोटा र दीपक मनाङे (राजीव गुरुङ)ले आज मन्त्रीको शपथ लिने भएका हुन् । देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय पाउने बताइएको छ । उनी गण्डकीको सामाजिक विकास तथा कृषि समितिका सभापति पनि हुन् । स्वतन्त्र सांसद दीपक मनाङे छैटौं पटक मन्त्री बन्दै छन् । प्रदेशसभाको दोस्रो कार्यकालमा मात्रै उनी दुई पटक मन्त्री भइसकेका छन् । सुरुमा सुरेन्द्रराज …
पुरा पढ्नुहॊस »गण्डकी प्रदेशमा मन्त्री बन्दै फणीन्द्र र मनाङे
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिमण्डल विस्तार गर्दैछन् । सांसद फणीन्द्र देवकोटा र दीपक मनाङे (राजीव गुरुङ)ले आज मन्त्रीको शपथ लिने भएका हुन् । देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय पाउने बताइएको छ । उनी गण्डकीको सामाजिक विकास तथा कृषि समितिका सभापति पनि हुन् । स्वतन्त्र सांसद दीपक मनाङे छैटौं पटक मन्त्री बन्दै छन् । प्रदेशसभाको दोस्रो कार्यकालमा मात्रै उनी दुई पटक मन्त्री भइसकेका छन् । सुरुमा सुरेन्द्रराज …
पुरा पढ्नुहॊस »घर फोडेर करोड बढीको सामान चोर्ने दुई युवक पक्राउ
काठमाडौं । कास्कीको पोखरा महानगरपालिका-१७ घारी पाटनका स्थानीयको घरबाट एक करोडभन्दा बढीको धनमाल चोरी अभियोगमा पक्राउ परेका दुई जनालाई कास्की प्रहरीले सोमबार सार्वजनिक गरेको छ । पोखरा महानगरपालिका-२२ घर भई पोखरा १३ मियापाटन बस्ने वर्ष २१ का नवीन नेपाली र गोरखा घर भई पोखरा ४ गैह्रा पाटन बस्ने वर्ष २९ का सुवास थापामगरलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । नेपाली र थापालाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा आइतबार …
पुरा पढ्नुहॊस »भाडामा दिएका सामुदायिक विद्यालयका १७५ सटरमा महानगरको ताला
काठमाडौं । काठमाडौं महानगरपालिकाको शिक्षा विभागले सातवटा सामुदायिक विद्यालयले व्यावसायिक प्रयोजनका लागि बहालमा लगाएका १७५ वटा सटरमा ताला लगाएको छ । तीमध्ये चारवटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा महानगरका कर्मचारीले नै ताला लगाएका थिए । यस्तै, बाँकी सञ्चालकले नै बन्द गरेका हुन् । विभागले ताला लगाएका विद्यालयमा जेपी स्कुल ठमेलका मात्रै ४६ वटा सटर रहेका छन्, जहाँ रेष्टुरेण्टसहितका व्यापारिक क्रियाकलाप सञ्चालन हुँदै आएको महानगरले उल्लेख गरेको छ । …
पुरा पढ्नुहॊस »काठमाडौंबाट सुर्खेत जाँदै गरेको बससँग ठोक्कियो पिकअप भ्यान
काठमाडौं । कपिलवस्तुमा बस र पिकअप भ्यान आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । बुद्ध भूमि नगरपालिका-४ झडुलामाईमा मंगलबार बिहान साढे ५ बजेतिर दुर्घटना भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनीश भण्डारीकाअनुसार काठमाडौँबाट सुर्खेत जाँदै गरेको क.प्र. ०२-००१ख ०५२५ नम्बरको बस र लु १ च ९२८४ नम्बरको पिक अप एक आपसमा ठक्कर खाएका थिए । घटनामा परी पिक अप …
पुरा पढ्नुहॊस »प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत छलफल सुरु हुने
काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफल शुरु हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ । युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको विभिन्न शिर्षकमाथि छलफल हुने तालिका रहेको छ । त्यस्तै विनियोजन विधेयक अन्तर्गत विभिन्न सांसदहरुले राखेका पाँच खर्च घाउने प्रस्ताव समेत पेश हुने तालिका रहेको …
पुरा पढ्नुहॊस »