स्वास्थ्य

भारतमा संक्रमितको संख्या ३ लाख नाघ्यो, ८ हजार ८८४ जनाको मृत्यु

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा ११ हजार ४५८ जना संक्रमित पुष्टि भएको छ । यो भारतमा एकैदिन संक्रमितको अहिलेसम्म कै धेरै संख्या हो । भारतमा कुल कोरोना संक्रमितको संख्या अहिले ३ लाख नाघेको छ । भारतमा अहिलेसम्म ३ लाख ८ हजार ९९३ जना संक्रमित भएका छन् । यसका साथै भारत धेरै संक्रमित हुने …

पुरा पढ्नुहॊस »

जबर्जस्ती करणी आरोपमा २२ वर्षीय मियाँ पक्राउ

लहान । छिमेकी युवतीलाई जबर्जस्ती करणी आरोपमा सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गाउँकै एक युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले सिरहाको कल्याणपुर नगरपालिका-४ महोलिया निवासी २२ वर्षीय हैदर मियाँलाई पक्राउ गरेको हो । सुतिरहेको अवस्थामा गत आइतबार राति घरभित्र प्रवेश गरी मियाँले जबर्जस्ती करणी गरेको पीडित युवतीको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले मियाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक …

पुरा पढ्नुहॊस »

सार्वजनिक स्थानमा जाँदा कपडाकै भएपनि मास्क लगाऊ : डब्लुएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठनले मास्क लगाउने विषयमा उसको पुरानो सुझाव परिवर्तन गर्दै कोरोनाभाइरस सङ्क्रमण फैलनबाट रोक्न आम मानिसलाई सार्वजनिक स्थानमा मास्क लगाउन सल्लाह दिएको छ । डब्लुएचओका अनुसार मास्क लगाउँदा ‘सम्भावित सङ्क्रामक छिटालाई एकजनाबाट अर्कोमा सर्नमा अवरोध’ हुन्छ । विगतमा उक्त संस्थाले मास्कले सङ्क्रमण रोक्छ भन्नेबारे पर्याप्त प्रमाण नभएको जनाएको थियो । अहिले नै कैयन् देशहरूमा मास्क लगाउन सुझाव दिइएका वा अनिवार्य गराइएका छन् । कस्तो मास्क ? डब्लुएचओकी …

पुरा पढ्नुहॊस »

कोरोना नियन्त्रण तथा रोकथामका लागि ६ अर्ब विनियोजन

काठमाडौं । सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि ६ अर्ब विनियोजन गरिएको छ । आर्थिक वर्ष ०७७/७८ को बजेट विनियोजन गर्दै अर्थमन्त्री युवराज खतिवडाले कोरोना रोकथाम र नियन्त्रणका लागि  ६ अर्ब बजेट विनियोजन गरिएको बताए । यस्तै स्वास्थ्य क्षेत्रमा तत्काल चाहिने औषधि र उपचार कम हुन नदिन ६ अर्ब बजेट बिनियोजन गरेको छ ।

पुरा पढ्नुहॊस »

३ वर्षभित्र सबैको स्वास्थ्य विमा

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले  ३ वर्षभित्र सबैको स्वास्थ्य विमा हुने उल्लेख गरेका छन्। सबै स्थानीय तहका ४० प्रतिशतलाई स्वास्थ्य विमाको दायरामा ल्याउइने छ । यो कार्यक्रमका लागि ७ अर्ब विनीयाेजन भएकाे छ ।

पुरा पढ्नुहॊस »

सबै स्वास्थ्यकर्मीको ५ लाखको विमा

काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रमा तत्काल चाहिने औषधि र उपचार कम हुन नदिन ६ अर्ब बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७-०७८ को बजेट सार्वजनिक गर्दै प्रत्येक स्वास्थ्यकर्मीको ५ लाखको विमाको व्यवस्था गरेको जानकारी दिए । त्यस्तै उनले ३ सय शय्याको सरुवारोग अस्पताल र सबै प्रदेश राजधानीमा सरुवा रोग अस्पताल निर्माण गर्ने बताए ।

पुरा पढ्नुहॊस »

विज्ञ भन्छन् : ट्रेसिङलाई प्रभावकारी बनाउदै लाखौको परिक्षण गरौ

काठमाडौं। मंगलवार एकैदिन ८३ जनालाई कोरोना संक्रमण देखिएपछि केहि सामान्य हुन खोजिरहेको जिवन फेरि सन्त्रासमा रुमल्लिएको छ । स्वास्थकर्मी र पत्रकारलाई समेत संक्रमण देखिएपछि अझ सचेत हुनुपर्ने अवस्था आएको छ । अहिले दैनिकरुपमा संक्रमित बढिरहेका छन । भारतमा दैनिक सयौ मानिसहरुको निधन भइरहेको र ३ हजारबढि संक्रमित भइरहेको अवस्थामा तयारी नपुगे नेपालको स्थिती नियन्त्रण वाहिर जानसक्ने भन्दै सरकारलाई सचेत गराएका छन । गत शनिवार आयोजना भएको डिजिटल संवादमा सरुवा रोग …

पुरा पढ्नुहॊस »

भारतमा कोरोना : ७८ हजार संक्रमित, २५ सयको मृत्यु

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा ३७ सय २२ जना संक्रमित पुष्टि भएको छ । योसँगै भारतमा कुल कोरोना संक्रमितको संख्या ७८ हजार ३ पुगेको छ । त्यस्तै २४ घण्टामा भारतमा १३४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या कुल २ हजार ५४९ पुगेको छ । भारतमा अहिलेसम्म २६ हजार …

पुरा पढ्नुहॊस »

स्पेनी फ्लु र गृहयुद्ध पछि ११३ बर्षिय बृद्धले जितिन् कोरोना

म्याड्रिड । स्पेनकै सबैभन्दा वृद्ध ठानिएकी एक ११३ वर्षीया वृद्धा कोरोना भाइरसमुक्त भएकी छन् । अवकाश जीवन बिताउने केएर होममा बस्दै आएका अरु धेरै जना वृद्धवृद्धाको मृत्यु भए पनि ११३ वर्षीया वृद्धाले कोरोनाभाइरसलाई परास्त गर्न सफल भएकी हुन् । अमेरिकामा जन्मिएकी मारिया ब्रानयासलाई गत अप्रिलमा कोरोना संक्रमण भएको थियो । उनी विगत २० वर्षदेखि स्पेनको पूर्वी शहर ओलोटको सान्टा मारिया डेल टुरा केएर होममा बस्दै आएकी थिइन् । उनमा श्वासप्रश्वासको …

पुरा पढ्नुहॊस »

आज विश्‍व नर्सिङ दिवस, यसरी मनाईदैछ

काठमाडौं । आज १२ मे अर्थात विश्‍व नर्सिङ दिवस । अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल (आईसीएन)को आव्हानमा हरेक वर्षको यसै दिन विश्वभर नर्स दिवस मनाउने गरिएको हो । आफू तथा परिवार सदस्यभन्दा माथि उठेर सधैँ बिरामीको सेवामा समर्पित हुने नर्सहरूको सम्मान गर्दै यो दिवस मनाइन्छ । विश्‍वव्यापी महामारी बनेको कोभिड-१९ को उपचारमा जोखिम मोलेर फ्रन्टलाइनमा खटिइरहेका नर्सहरूका कारण भिन्‍न परिस्थितिबीच यस वर्षको नर्सिङ दिवसको महत्व अझ बढी छ । विश्‍वका विभिन्न ठाउँमा …

पुरा पढ्नुहॊस »