स्वास्थ्य

श्री लुनकरणदास–गंगादेवी चौधरी च्यारिटी अस्पताललाई स्तरोन्नति गरी पुनः सञ्चालनमा ल्याइने

सुनसरी। श्री लुनकरणदास–गंगादेवी चौधरी च्यारिटी अस्पताललाई स्तरोन्नति गरी पुनः सञ्चालनमा ल्याइने भएको छ । नर्भिक इन्टरनेसनल हस्पिटल र बसन्त चौधरी फाउन्डेसनले संयुक्त रुपमा ५ करोड रुपैयाँ लगानी गरी करिब साढे ३ वर्षदेखि बन्द रहेको सो अस्पताललाई स्तरोन्नति गर्दै पुनः सञ्चालनमा ल्याउने भएका हुन्।अस्पताललाई नर्भिकले दक्ष जनशक्तिको साथै विशेषज्ञ सेवासमेत उपलब्ध गराउनेछ। अस्पतालको सम्पूर्ण प्राविधिक पक्ष नर्भिकले हेर्नेछ भने आर्थिक सहयोग बसन्त चौधरी फाउन्डेसनले जुटाउने जनाइएको छ  । करिब ८ हजार …

पुरा पढ्नुहॊस »

कतै तपाईंकाे मस्तिष्क अस्वस्थ त हुँदै छैन ? यस्ता हुन्छन् लक्षण

काठमाडाैँ । मानिसको जीवनमा कहिलेकाहीँ उत्तारचढाव आइरहन्छ । जसले मानिसलाई अस्थिर बनाउँछ । त्यस बेला आफूलाई सन्तुलन राख्न गाह्रो पर्दछ । मस्तिष्कको शक्ति र स्मृतिले व्यक्तिको जीवनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । आधुनिक एवं वैज्ञानिक युगमा स्मरणशक्तिको कमी एउटा गम्भीर समस्या बनेको छ । दिमागलाई स्वस्थ राख्नका लागि आफ्ना अस्वस्थ व्यवहार हटाउँदै जानुपर्दछ । उनीहरूमा आफ्नो संवेदना, भावना, सोच, विचारलाई नियन्त्रण गर्न सकियो भने जीवनमा सफलता मिल्दै जान्छ । जीवनमा …

पुरा पढ्नुहॊस »

आजदेखि अस्ट्राजेनिका खोप दिइने, क-कसले पाउँछन् ?

काठमाडौं । कोभिडविरुद्धको खोपको दोस्रो डोज खोप लगाउन बाँकी ज्येष्ठ नागरिकलाई आजदेखि खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत शुक्रबार सचिवस्तरीय निर्णय गर्दै कोभिसिल्ड लगाएकाहरूलाई दोस्रो मात्रा एस्ट्राजेनेका खोप दिने निर्णय गरेको हो । भुटान र जापानबाट आएको एस्ट्राजेनेका खोप ६५ वर्षमाथिका ज्येष्ठ नागरिकसहित १३ लाख ६८ हजार नागरिकलाई दिइने भएको हो । जापानबाट ल्याइएको खोप आजदेखि प्रदेश–१ र २ बाहेक अन्य प्रदेशमा दोस्रो डोज एस्ट्राजेनेका खोप …

पुरा पढ्नुहॊस »

खोप केन्द्र थपियो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताएका छन् । उनका अनुसार देशभरि नै पहिलेको भन्दा एक हजार ४३३ खोप केन्द्र थप गरिएको हो । पहिले दुई हजार ९८९ खोप केन्द्र भएकोमा अहिले त्यो सङ्ख्या चार हजार ४२२ पुर्याइएको छ । यस्तै काठमाडौँ उपत्यकामा ८३ खोप केन्द्र …

पुरा पढ्नुहॊस »

देशभर आजदेखि भेरोसेलको दोस्रो डोज खोप, क-कसले लगाउन पाउँछन् ?

काठमाडौं । देशभर आजदेखि कोभिड-१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइने भएको छ । गएको असार २९ गतेदेखि सञ्चालन गरिएको खोप अभियानमा ५५ वर्षभन्दा माथिका व्यक्तिहरूलाई भेरोसेलको पहिलो डोज खोप दिइएको थियो । उक्त पहिलो डोज खोप लगाएको २१ दिन पुगेका सबै व्यक्तिलाई आजबाट दोस्रो डोज खोप दिन लागिएको हो । स्वास्थ्य सेवा विभागले सात वटै प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई खोप अभियान सञ्चालन गर्न निर्देशन …

पुरा पढ्नुहॊस »

जापानबाट १६ लाख अष्ट्राजेनेका खोप आइतबारसम्म आइपुग्ने

काठमाडौँ । जापान सरकारले अनुदानमा दिन लागेको अष्ट्राजेनेका खोप शनिबार र आइतबार नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार १६ लाख डोज खोप आइतबारसम्म नेपाल आइपुग्ने भएको हो । जापानले नेपाललाई कोभिड-१९ विरुद्धका १६ लाख खोप अनुदानमा दिने घोषणा असारको अन्त्यतिर गरेको थियो । कोभिशील्डको पहिलो डोज लगाएकाहरुलाई चाडै दोस्रो डोज लगाइने पनि राज्यमन्त्री श्रेष्ठले उल्लेख गरेका छन् । जापान सरकारको सहयोगमा प्राप्त हुन लागेको १६ लाख …

पुरा पढ्नुहॊस »

स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि रोकिएको खोप कार्यक्रम सुचारु

काठमाडाैँ । स्वास्थ्यकर्मी माथि कुटपिट भएपछि रोकिएको काठमाडौं टोखा नगरपालिकाको खोप अभियान आजबाट पुनः सञ्चालनमा आउने भएको छ । खोप अभियान चलिरहेका बेला साउन १६ गते धापासीस्थित ग्रान्डी अस्पतालमा टोखा नगरपालिकाका परिवार नियोजन सुपरभाइजर निरीक्षक वसन्त गैरेमाथि हातपात भएको थियो । स्वास्थ्यकर्मीमाथि हातपात भएपछि खोप कार्यक्रम स्थगित गरिएको थियो । गैरेलाई स्थानीय रामकाजी थापालगायतको समूहले हातपात गरेको थियो । कुटपिटमा संलग्न समूहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुले पिटाइ खाने …

पुरा पढ्नुहॊस »

चैत मसान्तसम्म सबै नेपालीलाई खोप : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलद्वारा शुक्रबार जारी भएको विज्ञप्तिमा आगामी असोजमसान्तसम्म सरकारले चीन, जापान र भारतबाट कूल एक करोड ८३ लाख ८२ हजार ८५० खोप ल्याउने तयारी गरेको उल्लेख छ । उनका अनुसार चीनको साइनोफार्म कम्पनीबाट ६० हजार मात्रा खोप खरिदको सम्झौता अगाडि बढिसकेको छ । …

पुरा पढ्नुहॊस »

ललितपुरमा भेरोसेल खोप लगाइँदै, यी हुन् २९ खोप केन्द्र

काठमाडाैँ । ललितपुर महानगरपालिकामा आजदेखि ४५ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ । भेरोसेलको पहिलो डोज लगाउनका लागि २९ वटै वडा कार्यालयमा खोप केन्द्र तोकिएको छ । साउन १५, १६, १७ गते खोप कार्यक्रम हुनेछ । ४५ वर्षमाथिका नागरिकले आ-आफ्नो वडा कार्यालयमा सम्पर्क गरेर खोप लगाउन पाउने छन् । महानगरका अनुसार १८ गतेदेखि जोन्सन एन्ड जोन्सनको खोप पनि लगाइनेछ । यसका लागि छिट्टै खोप तालिका सार्वजनिक गरिने महानगरले …

पुरा पढ्नुहॊस »

काठमाडौं उपत्यकामा ५० वर्षमाथिकालाई भेरोसेल खोप लगाइँदै, यी हुन् ३२ खोप केन्द्र

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि ५० वर्षमाथिका नागरिकलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइँदै छ । स्वास्थ्य सेवा विभागका अनुसार यसअघि छुटेका ५० वर्षमाथिका नागरिक, प्राध्यापक, शिक्षक, चालक र सहचालक तथा अत्यावश्यक सेवामा काम गर्नेहरुलार्ई पहिलो मात्राको खोप लगाइने छ । काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा खोप केन्द्र तोकेको छ । अत्यावश्यक सेवाका व्यक्तिको हकमा राधास्वामी आइसोलेशन सेन्टर सामाखुसी, वीर अस्पताल, निजामती अस्पताल, शिक्षण अस्पताल महारागञ्ज र टेकु अस्पतालमा खोप कार्यक्रम सञ्चालन …

पुरा पढ्नुहॊस »