स्वास्थ्य

पहेँलो फर्सी : मोटाउन चाहनेलाई लाभदायक

काठमाडौं । नेपालको पहाड र तराई दुवै क्षेत्रमा पाइने फर्सी धेरै उपयोगी फल हो । फर्सीको लहराको मुन्टा, पात, फूल र फल सबै उपयोगी हुन्छ । फर्सीको मुन्टा र डल्लामा भिटामिन ‘ए’ प्रशस्त पाइन्छ । कमलपित्त, क्षयरोग, बढी तिर्खा लाग्ने, कलेजोमा खटिरा भएमा औषधिका रूपमा प्रयोग गर्न सकिन्छ । कब्जियत भएमा तथा टाउको दुखेमा पनि फाइदा गर्छ । पायल्स र शरीरभित्र जलन हुँदा पनि फलदायी हुन्छ । गाईवस्तुमा थुनेलो रोग …

पुरा पढ्नुहॊस »

पोखरामा नेपाल मेडिसिटीको निशुल्क हाडजोर्नी र स्त्रीरोग जाँच

पोखरा । पोखरामा शुक्रबार र शनिबार   नेपाल मेडिसिटीको निशुल्क हाडजोर्नी र स्त्रीरोग जाँच तथा प्रसूति रोग परामर्श शिविर भएको छ । शिविरमा नेपाल मेडिसिटी अस्पताल सैन्बु, भैसेपाटीका कन्सल्टेन्ट अर्थाेपेडिक सर्जन डा. राज राणा र स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुप्रिया पाण्डेले बिरामीलाई परामर्श  दिएका छन् । नेपालीमा घुँडा, जोर्नी र स्त्री तथा प्रसूतिसम्बन्धी समस्या जटिल र विकराल रहेकाले मेडिसिटीले देशैभर यस खालका शिविर गरिरहेको अस्पतालमा महाप्रबन्धक विजय रिमालले बताएका छन् ।

पुरा पढ्नुहॊस »

मेवा र कागती एकसाथ खानुस्, हुन्छ यस्ता ५ फाइदा

काठमाडौं । मेवा र कागती दुवै स्वास्थ्यका लागि धेरै लाभदायक हुन्छन् । पेटका लागि मेवा वरदान हो किनकि यसमा भिटामिन ए, बी, सी र फाइबर भरपूर हुन्छ । कागती खाँदा पेट, आँखा र छालाको समस्या हुँदैन । यसका अतिरिक्त यसमा फस्फोरस, पोटेसियम, आइरन, एन्टीअक्सिडेन्ट्स, कार्बोहाइड्रेट, प्रोटीन र सोडियम जस्ता खनिज पदार्थ छन् । यी सबै स्वास्थ्यका लागि राम्रो हुन्छन् । आँखा मेवामा भरपूर मात्रामा क्याल्सियम, केरोटाइन र भिटामिन हुन्छन् र यी …

पुरा पढ्नुहॊस »

इन्फ्लुएन्जाबाट बच्न यसो गर्नुहोस्

-छाती दुख्ने, सास फेर्न गाह्रो हुनेजस्ता इन्फ्लुएन्जाका लक्षण हुन् । धुवाँ–धुलोलगायत प्रदूषणबाट यस्ता समस्या निम्तिने भएकाले यसबाट बच्नुपर्छ । -चिसो मौसममा इन्फ्लुएन्जाको संक्रमण बढी हुने भएकाले रोगप्रतिरोधी क्षमता बढाउने सन्तुलित खानेकुरामा जोड दिनुपर्छ । -सकेसम्म भिडभाडमा जानुहुँदैन  । बाहिर हिँड्दा मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ । -भाइरल इन्फेक्सन भएकालाई फोक्सोमा संक्रमण हुने सम्भावना चाँडो हुन्छ । त्यसैले, मधुमेह, मुटुरोगी, दम, उच्च रक्तचाप भएका र दीर्घरोगीले सामान्य रुघाखोकी लाग्दासमेत चिकित्सकसँग सल्लाह लिन आवश्यक छ । -बालबालिकामा बान्ता हुने भएमा, …

पुरा पढ्नुहॊस »

सरुवारोगबाट बच्ने उपाय

काठमाडाैँ । सरुवारोगबाट बच्ने उपाय यस्ता छन् । टाइफाइड, जन्डिस, झाडापखालाजस्ता रोग लाग्नबाट बच्न दूषित पानी र फोहोर खानपान नगर्ने । साबुनपानीले हात धोएर मात्र खानेकुरा खाने गर्नुपर्छ । सधैँ उमालेको शुद्ध पानी मात्र पिउने गर्नुपर्छ । बासी खानेकुरा खानु हुँदैन । घरबाहिरबाट आएपछि र शौचालय गएपछि साबुनपानीले राम्ररी हातखुट्टा धुने बानी बसाल्नुपर्छ । बाटोछेउमा अव्यवस्थित रूपमा बनाइएका खाना खानुहुँदैन । फोहोर र झिँगा भन्केका खानेकुरा खानाले चाँडै रोगको संक्रमण …

पुरा पढ्नुहॊस »

छाला स्याहार्ने घरेलु विधि

काठमाडाैँ । हामीमध्ये कतिपयले सुन्दर बन्ने नाममा बजारमा जथाभावी पाइने सामग्री प्रयोग गरिरहेका हुन्छौँ । विज्ञको सल्लाह नलिई प्रयोग गरिएका यस्ता पदार्थले कहिलेकाहीँ हाम्रो छालाको सुन्दरतामा असर पारिरहेको हुन्छ । घरमै उत्पादित सामग्रीले पनि स्किन केयरमा सघाउ पु¥याउँछ भन्ने धेरैलाई थाहा नहुन सक्छ । यसर्थ, जान्नुहोस्, घरमै बसेर छाला स्याहार गर्ने टिप्स : -सबैभन्दा पहिले त ताजा फलफूल, सागसब्जी तथा जुस खाने बानी गर्नुहोस् । -थोरै कागतीको रस, जैतुनको तेल, …

पुरा पढ्नुहॊस »

कस्तो अबस्थामा बढ्छ कोलेस्ट्रोल, कसरी रहने सुरक्षित ?

काठमाडौं । जाडो याममा बिहान चिसो छ भनेर अल्छि मानेर बस्ने बानी हुन्छ । जाडोयाममा शारीरिक अभ्यास गर्न अल्छी मानेर बस्दा शरीरमा कोलेस्ट्रोल बढ्ने खतरा रहने स्वास्थ्य विज्ञ बताउँछन् । जाडो याममा घाम कम लाग्ने कारण शरीरले भिटामिन डी कम मात्रामा सोस्न पाउँछ । भिटामिन डीको कमी हुँदा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न जान्छ । प्रशस्त मात्रामा घाम लागेको बेला शरीरले पर्याप्त मात्रामा भिटामिन डी सोस्न पाउँछ । यसले शरीरमा कोलेस्ट्रोलको मात्रा …

पुरा पढ्नुहॊस »

मस्तिष्क पक्षाघातका लक्षण यस्ता…

काठमाडाैँ । मस्तिष्क पक्षाघात ज्यानै लिन सक्ने रोग हो ।  यसर्थ, जोसुकैलाई मस्तिष्कघात हुन सक्छ । तर, यस्तो समस्या हुनुभन्दा केही दिनअघि शरीरले केही संकेत दिने गर्छ । यस्ता लक्षणको समयमै पहिचान गरी उपचार गर्नतर्फ लागे सम्भावित खतराबाट बच्न सकिन्छ । -बोल्ने र सम्झने क्षमतामा बिस्तारै समस्या देखिन थाल्छ । -आवाजमा समस्या देखिन्छ । बोल्न खोज्दा बोली नै लरखराउन थालेमा त्यसलाई मस्तिष्क पक्षाघातको संकेतका रूपमा बुझ्न सकिन्छ । -अनुहार, हात र खुट्टामा कमजोरी देखिन थाल्छ । -मस्तिष्क पक्षाघात …

पुरा पढ्नुहॊस »

के तपाईंलाई थाहा छ ल्वाङबाट हुने यी चामत्कारिक ५ उपचार ?

काठमाडाैँ । ल्वाङ धेरै गुण भएको मसला हो । यसले खानाको स्वाद र सुगन्ध दुवै बढाउँछ । स्वास्थ्य पनि यसले गजब बनाउँछ । ल्वाङले स्वास्थ्यलाई गर्ने फाइदाका बारेमा जानिराख्नुस् । खोकी लगातार खोकी लागिरहेको छ भने ल्वाङ चुसिरहनुस् । यसले खोकी निको पारिदिन्छ । सास गनाउने केही मानिसको सास गनाउँछ जसका कारण उनीहरूलाई लाजमर्दो स्थिति आइलाग्छ । ल्वाङ चुस्दा मुख गनाउन छोड्छ । रुघा रुघा लागेर नाक बन्द भएमा एउटा …

पुरा पढ्नुहॊस »

शरीर स्वस्थ राख्न खानुहोस् यी खानेकुरा

काठमाडाैँ । स्वस्थ शरीरका लागि खाना अत्यावश्यक छ । तर, मिलाएर आवश्यकताअनुसार खानाको छनोट गर्न भने सक्नुपर्छ । किनभने, असन्तुलित भोजन र आवश्यकभन्दा बढी खानाले स्वास्थ्यमा असर पु-याउँछ । कहिले टन्न खाने र कहिले खाँदै नखाने बानीले स्वास्थ्यमा खराब असर पार्छ । -तौल र उचाइअनुसार खानाको मात्रा मिलाउन जरुरी हुन्छ । सामान्यतया महिलाका लागि १६ सयदेखि २ हजार किलोसम्म क्यालोरी आवश्यक हुन्छ । पुरुषले भने १८ देखि २४ सयसम्म क्यालोरी सेवन गर्नुपर्छ । …

पुरा पढ्नुहॊस »