३ वर्षभित्र सबैको स्वास्थ्य विमा

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले  ३ वर्षभित्र सबैको स्वास्थ्य विमा हुने उल्लेख गरेका छन्। सबै स्थानीय तहका ४० प्रतिशतलाई स्वास्थ्य विमाको दायरामा ल्याउइने छ । यो कार्यक्रमका लागि ७ अर्ब विनीयाेजन भएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री