स्वास्थ्य

भारतमा कोरोनाबाट एकैदिन ११ सय ७४ जनाको मृत्यु

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ११ सय ७४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ८४ हजार ३७२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ९६ हजार ४२४ जना संक्रमित पुष्टि भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना …

पुरा पढ्नुहॊस »

भारतमा कोरोनाबाट एकैदिन ११ सय ३२ जनाको मृत्यु

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ११ सय ३२ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ८३ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ८३ हजार १९८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ९७ हजार ८९४ जना संक्रमित पुष्टि भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना …

पुरा पढ्नुहॊस »

विश्वभर कोरोनाबाट नौ लाख ३२ हजारभन्दा बढीको मृत्यु

जेनेभा । विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख ३२ हजार ७४४ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनका अनुसार विश्वमा दुई करोड ९४ लाख ४५ हजार ६८८ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड १२ लाख ७९ हजार ८३३ व्यक्ति कोरोना मुक्त भएका छन् । हाल विश्वमा ७२ लाख ३३ हजार १११ व्यक्ति कोरोना भाइरस …

पुरा पढ्नुहॊस »

डब्ल्युएचओले भन्यो- ‘भारतको कोरोना संक्रमण विश्वकै तीव्र’

काठमाडौं । विश्वमा पछिल्लो २४ घण्टामा एकै दिन हालसम्मकै धेरै कोरोना संक्रमित थपिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । पछिल्लो २४ घण्टामा विश्वभर थप ३ लाख ७ हजार ९३० जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टाभित्र थपिएको संक्रमतिको यो संख्या अहिलेसम्मकै बढी भएको डब्लूएचओले जनाएको छ । त्यसमा पनि सबैभन्दा बढी संक्रमित छिमेकी मुलुक भारतमा थपिएका छन् । भारतमा ९४ हजार ३ सय ७२ जनामा कोरोना संक्रमण …

पुरा पढ्नुहॊस »

शान्ति स्थापना गर्न जाने सैनिकमा कोरोना पुष्टि भएपछि उडान स्थगित

काठमाडौं । संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना गर्न लिविया (अन्समिल) मा तैनाथ हुन जाने नेपाली सेनाका केही जवानमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आज त्यसतर्फ जाने तयारीमा रहेका उडान स्थगन भएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार, शान्तिस्थापनार्थ लिविया जान लागेको ११६ जना शान्ति सैनिकमध्ये ३५ भन्दाबढीमा कोभिड-१९ पोजेटिभ देखिएपछि आजका लागि तय भएको उडान स्थगन भएको हो । युनाइटेड मिसन गार्ड युनिटका रुपमा रहेको उक्त टोलीमा १७ …

पुरा पढ्नुहॊस »

मनाङमा पनि भेटिए संक्रमित, गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना पुष्टि

काठकाडौं । गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । पूर्वी नवलपरासीमा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जना गरी ४२ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय पोखराले बिहीबार बिहान दिएको जानकारीअनुसार मनाङमा पहिलो पटक संक्रमण देखिएको छ । मनाङको चामे गाउँपालिकामा कार्यरत एक ५७ वर्षीय कर्मचारीमा संक्रमण देखिएको हो । उनको स्थायी ठेगाना भने कपिलवस्तुको बाँणगंगा-१४ हो । प्रदेश स्वास्थ्य …

पुरा पढ्नुहॊस »

भारतमा संक्रमितको संख्या ३ लाख नाघ्यो, ८ हजार ८८४ जनाको मृत्यु

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा ११ हजार ४५८ जना संक्रमित पुष्टि भएको छ । यो भारतमा एकैदिन संक्रमितको अहिलेसम्म कै धेरै संख्या हो । भारतमा कुल कोरोना संक्रमितको संख्या अहिले ३ लाख नाघेको छ । भारतमा अहिलेसम्म ३ लाख ८ हजार ९९३ जना संक्रमित भएका छन् । यसका साथै भारत धेरै संक्रमित हुने …

पुरा पढ्नुहॊस »

जबर्जस्ती करणी आरोपमा २२ वर्षीय मियाँ पक्राउ

लहान । छिमेकी युवतीलाई जबर्जस्ती करणी आरोपमा सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गाउँकै एक युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले सिरहाको कल्याणपुर नगरपालिका-४ महोलिया निवासी २२ वर्षीय हैदर मियाँलाई पक्राउ गरेको हो । सुतिरहेको अवस्थामा गत आइतबार राति घरभित्र प्रवेश गरी मियाँले जबर्जस्ती करणी गरेको पीडित युवतीको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले मियाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक …

पुरा पढ्नुहॊस »

सार्वजनिक स्थानमा जाँदा कपडाकै भएपनि मास्क लगाऊ : डब्लुएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठनले मास्क लगाउने विषयमा उसको पुरानो सुझाव परिवर्तन गर्दै कोरोनाभाइरस सङ्क्रमण फैलनबाट रोक्न आम मानिसलाई सार्वजनिक स्थानमा मास्क लगाउन सल्लाह दिएको छ । डब्लुएचओका अनुसार मास्क लगाउँदा ‘सम्भावित सङ्क्रामक छिटालाई एकजनाबाट अर्कोमा सर्नमा अवरोध’ हुन्छ । विगतमा उक्त संस्थाले मास्कले सङ्क्रमण रोक्छ भन्नेबारे पर्याप्त प्रमाण नभएको जनाएको थियो । अहिले नै कैयन् देशहरूमा मास्क लगाउन सुझाव दिइएका वा अनिवार्य गराइएका छन् । कस्तो मास्क ? डब्लुएचओकी …

पुरा पढ्नुहॊस »

कोरोना नियन्त्रण तथा रोकथामका लागि ६ अर्ब विनियोजन

काठमाडौं । सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि ६ अर्ब विनियोजन गरिएको छ । आर्थिक वर्ष ०७७/७८ को बजेट विनियोजन गर्दै अर्थमन्त्री युवराज खतिवडाले कोरोना रोकथाम र नियन्त्रणका लागि  ६ अर्ब बजेट विनियोजन गरिएको बताए । यस्तै स्वास्थ्य क्षेत्रमा तत्काल चाहिने औषधि र उपचार कम हुन नदिन ६ अर्ब बजेट बिनियोजन गरेको छ ।

पुरा पढ्नुहॊस »