स्वास्थ्य

काठमाडौंका १४५ केन्द्रबाट आजदेखि भेरोसेल दोस्रो मात्रा लगाइँदै

काठमाडौं । काठमाडौंमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि लगाइने भएको छ । काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका विभिन्न स्थानस्थित खोप केन्द्रबाट आजदेखि ३ दिनसम्म भेरोसेल खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम रहेको जानकारी दिएको हो । खोप लगाउन अनिवार्य विद्युतीय दर्ता गराउनु पर्ने कार्यालयले जानकारी दिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका १४५ खोप केन्द्रबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाउने भएको हो । कार्यालयले यही असोज ४ देखि ६ …

पुरा पढ्नुहॊस »

जान्नुहोस् :सुत्नुअघि नुहाउनका फाइदाहरु

राती सुत्नुभन्दा एक घण्टा अघि नुहाउनुका धेरै फाइदा छन्। तर, तपाइलाई चिसो अत्याधिक लाग्छ भने तातो पानीले नुहाउन सकिन्छ। १. राम्रो निन्द्रा पर्छ : राती सुत्नुअघि नुहाउनाले दिनभरको थकानबाट ताजा महसुस हुन्छ र राम्रो निन्द्रा लाग्छ। नुहाउँदा यदि सुगन्धित तेल प्रयोग गर्ने हो भने त झन् राम्रोसंग निन्द्रा लाग्छ। साथै अलग हिसाबको शान्तिको अनुभव हुन्छ। सुत्नुअघि चिसो पानीले नुहाउनाले शरीरको तापमान ठीक रहन्छ। तातो पानीले नुहाउनु हुन्छ भने पनि फाइदा नै …

पुरा पढ्नुहॊस »

सेतो पुतलीको झुसले आँखामा समस्या बढ्दै, कसरी हुन्छ यसको संक्रमण ?

काठमाडौँ । म्याग्दीका शहर तथा ग्रामीण क्षेत्रमा आँखामा गम्भीर समस्या पार्ने सेतो पुतलीको प्रकोप बढेको छ । घरघरका भित्तादेखि सार्वजनिक संस्था, सरकारी तथा निजी क्षेत्रका कार्यालय र बिजुलीका खम्बालगायत ठाउँमा सेतो पुलतीको झुसले सर्वसाधारण हैरान बन्न थालेका छन् । जिल्ला सदरमुकाम बेनी बजारका १८ वर्षीय युवा अमृत पुनको आँखामा सेतो पुतलीको झुस पर्दा आँखाको ज्योति नै गुमेको छ । सेतो पुतलीको झुसबाट विशेष गरी विद्यार्थी र युवा युवती बढी प्रभावित …

पुरा पढ्नुहॊस »

तीजको व्रत सकेपछि के खाने के नखाने ?

काठमाडौं । हरितालिका तीजका अवसरमा धेरै महिला व्रत बस्छन् । निराहार व्रत बसी यो पर्व विशेष रुपमा मनाउने गरिन्छ । कहिलेकाहीँ व्रत बस्नु स्वास्थ्यका लागि पनि फाइदाजनक हुने मानिन्छ । तर लामो समय भोकै बसेर खाँदा खाने कुरामा विशेष ध्यान दिन चिकित्सकको सुझाव छ । व्रत सकेपछि के खाने के नखाने भन्ने कुरामा विशेष ध्यान दिनुपर्ने  विज्ञहरुको सुझाव छ । व्रत  सकिएपछि धर्मशास्त्रका अनुसार अन्न खान नहुने भनिन्छ । तर व्रत  सकिएपछि …

पुरा पढ्नुहॊस »

क्यान्सरबाट जोगिन काउली खानुहोस्

काउली खानु क्यान्सरबाट बच्ने एउटा उत्तम उपाय हो ।  यसमा पाइने ‘ग्लुकोसिनोलेट’ र ‘सल्फोराफेन’ले क्यान्सर लाग्न सक्ने तन्तुहरूलाई हटाउन महत्वपूर्ण भूमिका खेल्छ । यसमा पाइने अन्य तत्वले डीएनएको मर्मत गरी क्यान्सर रोग लगाउने कोषहरू बढ्नबाट रोक्छ । काउलीले फोक्सो, स्तन, आन्द्रा, डिम्वाशय र मुत्रथैलीको क्यान्सरबाट बचाउन पनि मद्दत गर्दछ । काउलीमा ‘इन्डोल–३–कार्विनोल’ र योभन्दा सशक्त ‘डाइ–इन्डोमिथेन’ नामक रसायनहरू हुन्छन् जसले क्यान्सरसँग लड्न र क्यान्सरका कोषको वृद्धि हुन रोक लगाउँछ । …

पुरा पढ्नुहॊस »

नेपालमा १ करोड डोजभन्दा बढी कोरोना खोप लगाइयो

काठमाडौं । देशभर पहिलो र पूर्ण मात्रा खोप लगाउनेको संख्या एक करोड ९२ हजार १६४ जना पुगेको छ । दुई करोड १७ हजारमध्ये ५४ लाख २४ हजार ८३६ जनालाई पहिलो मात्रा र पूर्ण मात्रा लगाउने ४६ लाख ६७ हजार ३२८ जना पुगेको छ । प्रतिशतका हिसाबले पहिलो खोप लगाउने १८ र दुवै खोप लगाउने १५.४ प्रतिशत छन् । गत वर्ष माघ १४ गतेदेखि सुरु भएको कोरोनाविरुद्धको खोप अभियान उत्साहजनक ढङ्गले …

पुरा पढ्नुहॊस »

निशा घिमिरेको स्वास्थ्य सुधार आएन: नर्भिक अस्पताल

काठमाडौं । कलाकार निशा घिमिरेको स्वास्थ्यमा सुधार नआएको नर्भिक अस्पतालले जानकारी दिएको छ । निशाको स्वास्थ्य अवस्थामा उद्धार गरिएको ३ महिनासम्म पनि अपेक्षित सुधार हुन नसकेको अस्पतालका प्रमुख कर्पोरेट कम्यूनिकेशन एण्ड पीआर सोमनाथ बास्तोलाले जारी गरेको विज्ञप्तीमा निशाको स्वास्थ्य अवस्था स्थिर रहेको उल्लेख गरिएको छ । उद्धार गरिएको केही दिनसम्म निशाको स्वास्थ्यमा सुधार हुने केही लक्षण देखिएपनि अहिले भने अवस्था स्थिर नै रहेको अस्पतालले जनाएको छ । विज्ञप्तीमा भनिएको छ …

पुरा पढ्नुहॊस »

किन घातक हुन हुन्छ बच्चाको ओठमा चुम्बन गर्दा?

काठमाडौं । बालबालिकालाई हामी गालामा, ओठमा चुम्बन गरेर माया प्रकट गर्छौं । आफ्नो बच्चालाई जथाभावी चुम्बन गर्नु स्वास्थ्यका लागि घातक हुन्छ । तर बच्चाहरुलाई त्यसरी गालामा ओठमा चुम्बन गर्नु भनेको बच्चाहरुको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्नु बराबर हो । सन २००१ मा व्रिटिस महिलाले आफ्नो बच्चाको एउटा तस्वीर सामाजिक सञ्जालमा राखेकी पोष्ट गरेकी थिइन । जुन तस्विरमा उनको बच्चाको मुख र अनुहारमा गम्भीर संक्रमण भएको देखिन्छ । महिलाका अनुसार बच्चाको ओठमा …

पुरा पढ्नुहॊस »

किन खाने गाजर ? यस्ता छन् फाइदा

काठमाडौं । जाडोमा गाजर खान खुबै मज्जा हुन्छ । दिनदिनै काँचो गाँजर खाँदा वा त्यसको जुस पिउँदा स्वास्थ्यसम्बन्धी अनेकौं समस्या समाधान हुन्छ । औषधीय गुणहरूले भरिएको गाजरले जाडोमा फाइदा पनि गर्छ । दिनदिनै गाजर खानुका यस्ता फाइदा हुन्छन् : गाजर र पालुंगोको रसमा भुटिएको जीरा र वीरेनून मिसाएर पिउँदा शरीरको कमजोरी हट्छ ।  जाडोमा दिनदिनै गाजर वा त्यसको जुस सेवन गर्दा शरीर तातो रहन्छ । गाजरको रसमा मरिच मिसाएर पिउँदा …

पुरा पढ्नुहॊस »

कोरोना महामारीमा उपयोगी मानिने सिटामोल अभाव

काठमाडौं । कोभिड–१९ महामारी रोकथाममा आम नागरिकको उपयोगी मानिने सिटामोल नेपाली बजारमा अभाव देखिएको छ । कोभिडको तेस्रो लहरको तरङ्ग नेपालमा फैलिँदो क्रममा रहेका बेला सिटामोलको अभाव देखिएको हो । कोभिडविरुद्धको खोपबाहेक अन्य भरपर्दो निदानको उपाय यसको छैन । तथापि कोभिड लागेर ज्वरो, रुघाखोकी आएको खण्डमा सिटामोलको प्रयोगलाई चिकित्सा क्षेत्रले पनि प्रभावकारी उपायका रूपमा लिँदै आएको छ । यतिबेला बजारमा सिटामोल सहज रूपमा नपाइँदा सर्वसाधारण समस्यामा परेका छन् । गुर्जुधाराकी …

पुरा पढ्नुहॊस »