स्वास्थ्य

अनुवांशिक अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस फेला

कोरोना भाइरस सङ्क्रमणको अनुवांशिक (जीन सिक्वेन्सिङ) अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय (त्रिवि) जैविक प्रविधि केन्द्रीय विभागमा गरिएको अनुवांशिक अध्ययनमा सबैमा डेल्टा भाइरस भेटिएको हो। प्रयोगशालाका निर्देशक डा रुणा झाले ४२ नमूनाको अनुवांशिक अध्ययन गरिएकोमा ४१ वटामा डेल्टा भाइरस र एक वटामा ‘क’ जीन नेगेटिभ भएको अल्फा भेरियन्ट देखिएको बताइन्। प्रयोगशालामा २६ र केन्द्रीय विभागमा १६ अनुवांशिक अध्ययन गरिएको थियो। एकचालिस नमूना भदौ …

पुरा पढ्नुहॊस »

आगोले पोल्यो यसो गर्नुस्

काठमाडाैँ । आगोले पोलिरहेको छ भने तुरुन्तै कम्बलले छापेर घटनास्थलबाट बाहिर निस्कने/निकाल्ने र बाक्लो कपडाले छाप्ने। पोलेको अंग चिसो पानीमा डुबाएर राख्ने। पानी नभएको अबस्थामा नरम कपडाले छोप्न पनि सकिन्छ। पोल्नेवित्तिकै मानिसको शरीमा भएका औँठी, चुरा, माला, जुत्ता वा अन्य कसिला सामग्रीलाई शरीरबाट उतार्ने। नत्र पोलेको भाग सुन्निएर पछि निकाल्न अप्ठ्यारो हुन्छ। बिरामी खानसक्ने अबस्थामा भए प्रशस्त पानी वा अन्य झोलिलो पदार्थ सेवन गराउने। जलेको भागमा कुनै पनि प्रकारको लोसन, …

पुरा पढ्नुहॊस »

ग्यास्ट्रिकका समस्या भएकालाई नर्भिकमा फ्री ओपीडी

काठमाडौं। नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियानअन्तरगत आउने शनिबार ग्यास्ट्रिक तथा पेटसँग सम्बन्धित समस्या भएकाहरुलाई लक्षित गरी निःशुल्क सेवा सञ्चालन गर्ने भएको  छ। शनिबारनर्भिक अस्पतालका ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. वरुणकुमार साहले निःशुल्क ओपीडी सेवा दिने  हस्पिटलले जनाएको छ । निःशुल्क ओपीडी सेवा शनिबार बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म सञ्चालन हुनेछ। निःशुल्क ओपीडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी म्यानेजरलाई ९८०१२२५३१८ नम्बरमा वा नर्भिक अस्पतालको कल सेन्टर नम्बर ०१–५९७००३२ मा फोन गरेर …

पुरा पढ्नुहॊस »

काठमाडौंका १४५ केन्द्रबाट आजदेखि भेरोसेल दोस्रो मात्रा लगाइँदै

काठमाडौं । काठमाडौंमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि लगाइने भएको छ । काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका विभिन्न स्थानस्थित खोप केन्द्रबाट आजदेखि ३ दिनसम्म भेरोसेल खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम रहेको जानकारी दिएको हो । खोप लगाउन अनिवार्य विद्युतीय दर्ता गराउनु पर्ने कार्यालयले जानकारी दिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका १४५ खोप केन्द्रबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाउने भएको हो । कार्यालयले यही असोज ४ देखि ६ …

पुरा पढ्नुहॊस »

जान्नुहोस् :सुत्नुअघि नुहाउनका फाइदाहरु

राती सुत्नुभन्दा एक घण्टा अघि नुहाउनुका धेरै फाइदा छन्। तर, तपाइलाई चिसो अत्याधिक लाग्छ भने तातो पानीले नुहाउन सकिन्छ। १. राम्रो निन्द्रा पर्छ : राती सुत्नुअघि नुहाउनाले दिनभरको थकानबाट ताजा महसुस हुन्छ र राम्रो निन्द्रा लाग्छ। नुहाउँदा यदि सुगन्धित तेल प्रयोग गर्ने हो भने त झन् राम्रोसंग निन्द्रा लाग्छ। साथै अलग हिसाबको शान्तिको अनुभव हुन्छ। सुत्नुअघि चिसो पानीले नुहाउनाले शरीरको तापमान ठीक रहन्छ। तातो पानीले नुहाउनु हुन्छ भने पनि फाइदा नै …

पुरा पढ्नुहॊस »

सेतो पुतलीको झुसले आँखामा समस्या बढ्दै, कसरी हुन्छ यसको संक्रमण ?

काठमाडौँ । म्याग्दीका शहर तथा ग्रामीण क्षेत्रमा आँखामा गम्भीर समस्या पार्ने सेतो पुतलीको प्रकोप बढेको छ । घरघरका भित्तादेखि सार्वजनिक संस्था, सरकारी तथा निजी क्षेत्रका कार्यालय र बिजुलीका खम्बालगायत ठाउँमा सेतो पुलतीको झुसले सर्वसाधारण हैरान बन्न थालेका छन् । जिल्ला सदरमुकाम बेनी बजारका १८ वर्षीय युवा अमृत पुनको आँखामा सेतो पुतलीको झुस पर्दा आँखाको ज्योति नै गुमेको छ । सेतो पुतलीको झुसबाट विशेष गरी विद्यार्थी र युवा युवती बढी प्रभावित …

पुरा पढ्नुहॊस »

तीजको व्रत सकेपछि के खाने के नखाने ?

काठमाडौं । हरितालिका तीजका अवसरमा धेरै महिला व्रत बस्छन् । निराहार व्रत बसी यो पर्व विशेष रुपमा मनाउने गरिन्छ । कहिलेकाहीँ व्रत बस्नु स्वास्थ्यका लागि पनि फाइदाजनक हुने मानिन्छ । तर लामो समय भोकै बसेर खाँदा खाने कुरामा विशेष ध्यान दिन चिकित्सकको सुझाव छ । व्रत सकेपछि के खाने के नखाने भन्ने कुरामा विशेष ध्यान दिनुपर्ने  विज्ञहरुको सुझाव छ । व्रत  सकिएपछि धर्मशास्त्रका अनुसार अन्न खान नहुने भनिन्छ । तर व्रत  सकिएपछि …

पुरा पढ्नुहॊस »

क्यान्सरबाट जोगिन काउली खानुहोस्

काउली खानु क्यान्सरबाट बच्ने एउटा उत्तम उपाय हो ।  यसमा पाइने ‘ग्लुकोसिनोलेट’ र ‘सल्फोराफेन’ले क्यान्सर लाग्न सक्ने तन्तुहरूलाई हटाउन महत्वपूर्ण भूमिका खेल्छ । यसमा पाइने अन्य तत्वले डीएनएको मर्मत गरी क्यान्सर रोग लगाउने कोषहरू बढ्नबाट रोक्छ । काउलीले फोक्सो, स्तन, आन्द्रा, डिम्वाशय र मुत्रथैलीको क्यान्सरबाट बचाउन पनि मद्दत गर्दछ । काउलीमा ‘इन्डोल–३–कार्विनोल’ र योभन्दा सशक्त ‘डाइ–इन्डोमिथेन’ नामक रसायनहरू हुन्छन् जसले क्यान्सरसँग लड्न र क्यान्सरका कोषको वृद्धि हुन रोक लगाउँछ । …

पुरा पढ्नुहॊस »

नेपालमा १ करोड डोजभन्दा बढी कोरोना खोप लगाइयो

काठमाडौं । देशभर पहिलो र पूर्ण मात्रा खोप लगाउनेको संख्या एक करोड ९२ हजार १६४ जना पुगेको छ । दुई करोड १७ हजारमध्ये ५४ लाख २४ हजार ८३६ जनालाई पहिलो मात्रा र पूर्ण मात्रा लगाउने ४६ लाख ६७ हजार ३२८ जना पुगेको छ । प्रतिशतका हिसाबले पहिलो खोप लगाउने १८ र दुवै खोप लगाउने १५.४ प्रतिशत छन् । गत वर्ष माघ १४ गतेदेखि सुरु भएको कोरोनाविरुद्धको खोप अभियान उत्साहजनक ढङ्गले …

पुरा पढ्नुहॊस »

निशा घिमिरेको स्वास्थ्य सुधार आएन: नर्भिक अस्पताल

काठमाडौं । कलाकार निशा घिमिरेको स्वास्थ्यमा सुधार नआएको नर्भिक अस्पतालले जानकारी दिएको छ । निशाको स्वास्थ्य अवस्थामा उद्धार गरिएको ३ महिनासम्म पनि अपेक्षित सुधार हुन नसकेको अस्पतालका प्रमुख कर्पोरेट कम्यूनिकेशन एण्ड पीआर सोमनाथ बास्तोलाले जारी गरेको विज्ञप्तीमा निशाको स्वास्थ्य अवस्था स्थिर रहेको उल्लेख गरिएको छ । उद्धार गरिएको केही दिनसम्म निशाको स्वास्थ्यमा सुधार हुने केही लक्षण देखिएपनि अहिले भने अवस्था स्थिर नै रहेको अस्पतालले जनाएको छ । विज्ञप्तीमा भनिएको छ …

पुरा पढ्नुहॊस »