स्वास्थ्य

ढाड दुख्ने समस्या छ भने यी हुन् कम गर्ने घरेलु उपायहरु

काठमाडौं । तनावपूर्ण जीवन, यात्रा, बर्कआउट लगाएतका कृयाकलायले सामान्य स्वास्थ्य समस्याका कारण बन्दछन् । स्वास्थ्यको सवाल भएकाले यसको समयमा नै समाधान खोजिएन भने भविष्यमा भयानक परिणाम देखा पर्न सक्दछ । आजभोलि एउटा उमेर पछि ढाड दुख्ने समस्या धेरै जसोमा देख्न सकिन्छ । चाहे शहरमा बसेर कार्यालय जनाए हुन् या गाँउमा बसे खेति किसानी गरेर बस्ने हुन् सबैमा ढाड दुख्ने समस्या आउने गरेको पाइएको छ । हामीले यँहा ढाड दुख्नबाट कम …

पुरा पढ्नुहॊस »

चाडपर्वमा सुन्दर र आकर्षक देखिन छालाको हेरचाह कसरी गर्ने ?

काठमाडौँ । चाडपर्वमा सुन्दर र आकर्षक देखिन सबैको इच्छा हुन्छ र त्यसको लागी विशेष गरेर महिलाहरुले मेकअपको प्रयोग गर्छन् । मौसम परिवर्तन संगै जाडो दिनदिनै बढ्दो छ । जाडो मौसममा छाला सुख्खा हुन्छ । अझ काठमाडौं वा शहरी क्षेत्रमा धुलो-धूँवाले छालालाई झन् हानी गर्छ । वाहिरी चिसो र भित्री तातोको सन्तुलन नमिल्दा पनि त्यसको प्रभाव छालामा देखिन्छ । त्यसैले चाडपर्वमा छालाको सौन्दर्य कायम राख्न बढी सजग हुनुपर्छ । दशैँको फोटोमा …

पुरा पढ्नुहॊस »

आँखा बचाउन यी हुन् केही उपयोगी टिप्स

आँखा मानव शरीरको अति संवेदनशील र महत्त्वपूर्ण अङ्ग हो । हाम्रा दैनिक क्रियाकलापहरू प्रत्यक्ष रूपमा आँखा र दृष्टिसँग सम्बन्धित हुन्छन् । त्यसैले आँखालाई स्वस्थ र सुरक्षित राख्न आँखाको विशेष हेरचाह गर्नु आवश्यक हुन्छ । यसका लागि केही कुरामा ध्यान दिन जरुरी हुन्छ, जस्तै :- डिजिटल स्क्रिनबाट आँखालाई बचाउने  लामो समयसम्म कम्प्युटर, टिभी, ट्याब्लेट, स्मार्टफोन जस्ता सामग्रीका डिजिटल स्क्रिनमा हेरिरहँदा आँखालाई थकान हुने र आँखामा तनाव उत्पन्न हुने हुन्छ । यस्ता …

पुरा पढ्नुहॊस »

दसैंमा नर्भिकबाट वेलनेस प्याकेज लिँदा छुट पाइने

काठमाडौं  । नेपाली हिन्दुहरुको महान पर्व बडादसैंको अवसर पारेर नर्भिक इन्टरनेसनल हस्पिटलले विशेष प्याकेजको घोषणा गरेको छ। नर्भिक अस्पतालले दसैँ अवधिभर विभिन्न प्याकेज खरिद गर्नेहरुका लागि छुटको घोषणा गरेको हो। अस्पतालले आज अक्टोबर १० देखि अक्टोबर १६ सम्म अस्पतालमा उपलब्ध सबै खालका वेलनेस प्याकेजेजमा अतिरिक्त १० प्रतिशत छुटको घोषणा गरेको हो। सबैखालको वेलनेस प्याकेजेज लिनेले १० प्रतिशत अतिरिक्त छुटको रुपमा पाउनेछन्। नर्भिकले यस्ता विशेष अवसर, चाडपर्वलगायतमा समेत छुटको विशेष प्याकेज घोषणा …

पुरा पढ्नुहॊस »

महिनावारीका बेला के खाने के नखाने ?

महिनावारीको अवस्थामा हुने सामान्यदेखि अधिक दुखाइबारे महिला जानकार छन् । यो बेलामा ढाड, पेट, शरीर दुख्ने मात्र नभई कसैलाई त रिँगटा चल्ने बान्ता हुने समस्या समेत हुने गर्छ । दुखाई कम गर्ने औषधि नखाई हिँडडुल गर्नै नसक्ने समस्या समेत हुन्छ । त्यही कारणले महिनावारीको अवस्थामा कस्ता खानेकुरा खान हुन्छ र कस्ता खानु हुँदैन भन्नेबारे पनि धेरैलाई अन्योल हुने गरेको छ । प्राकृतिक रूपमा नै महिनावारीको अवस्थामा हुने दुखाई कम गर्न …

पुरा पढ्नुहॊस »

भारतमा सक्रिय संक्रमितको संख्या सात महिनायताकै सबैभन्दा कम

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमित हुनेको संख्यामा पुनः कमी आउन थालेको छ । अघिल्लो दिन २१ हजार नयाँ सङ्क्रमित थपिएकोमा पछिल्लो २४ घण्टामा भारतमा १९ हजार ७४० जना मात्रै नयाँ सङ्क्रमित थपिएका हुन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा पछिल्ला केही दिनदेखि दैनिक औसतमा २० हजार नयाँ सङ्क्रमित थपिने गरेको जनाएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या पनि सात महिना पछिकै सवैभन्दा कम रहेको अधिकारीहरुले जानकारी दिएका …

पुरा पढ्नुहॊस »

सन् २०२१ सम्म विश्वका ४० प्रतिशतलाई खोप लगाउने डब्लुएचओको लक्ष्य

काठमाडौं । विश्व स्वास्थ्य संगठनले सन् २०२१ को अन्त्यसम्ममा विश्वका कम्तीमा पनि ४० प्रतिशत जनसंख्यालाई खोप लगाइसक्नुपर्ने लक्ष्य निर्धारण गरेको छ । विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशमा सन् २०२२ को मध्य सम्ममा कम्तीमा पनि ७० प्रतिशत नागरिकले दुवै अर्थात् पूरा मात्रा खोप लगाउनुपर्ने लक्ष्य निर्धारण गरेको हो । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेडरस आधनम गेब्रियसले संगठको यो लक्ष्यका बारेमा विश्वका देशहरुलाई जानकारी गराएका हुन् । विश्वका कोरोनाविरुद्धको खोप एक …

पुरा पढ्नुहॊस »

कोरोनाले औसत आयु घट्यो !

काठमाडौँ । कोरोना भाइरसका कारण औसत आयु घटेको एक अनुसन्धानले देखाएको छ । अक्सफोर्ड विश्वविद्यालयको एक अनुसन्धानले कोरोना महामारीले मानिसको औसत आयु दुई बर्ष २ महिना घटेको देखिएको हो । खासगरी अमेरिकी पुरुषको आयु २ बर्ष २ महिना घटेको देखिएको छ । संक्रमणको असर महिलामा पनि परेको देखिएको छ । त्यस्तै अनुसन्धानमा बेलायतमा ४० बर्षमा दोस्रो पटक औसत आयु घटेको छ । बेलायतमा यस्तो अवस्था दोस्रो विश्वयुद्धको बेलमा पनि देखिएको …

पुरा पढ्नुहॊस »

नर्भिकले मुटुको जाँचमा १०% छुट दिने

काठमाडौं  । विश्व मुटु दिवसका अवसर पारेर नर्भिक इन्टरनेसनल हस्पिटलले विभिन्न उपचार प्याकेजहरुमा छुटको अफर सार्वजनिक गरेको छ। नर्भिक अस्पतालले मुटु रोगसँग सम्बन्धित हेल्थ प्याकेजहरुमा १० प्रतिशत छुटको घोषणा गरेको हो। यो अफरअन्तर्गत कम्प्रिहेन्सिभ कार्डियाक प्याकेज, कम्प्रिहेन्सिभ कार्डियाक प्याकेज प्लस, कार्डियाक प्याकेज वान र कार्डियाक प्याकेज टू लिँदा तिर्नुपर्ने शुल्कमा बिरामीले १० प्रतिशत छुट पाउनेछन्। यो अफर आज २९ सेप्टेम्बरदेखि लागू भई २ अक्टुबरसम्म कायम रहने अस्पतालले जनाएको छ।

पुरा पढ्नुहॊस »

विश्व मुटुरोग दिवस: नेपालमा मुटुरोगका बिरामीको सङ्ख्या तीन गुणाले बढ्याे

पछिल्लो दुई दशकमा देशभर मुटुरोगका बिरामीको सङ्ख्या तीन गुणा बढेको छ। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार बढ्दो आधुनिकता र जीवनशैलीका कारण मुटुरोगीको सङ्ख्या बढिरहेको हाे। उनका अनुसार १८ वर्षमाथिका सबै व्यक्ति मुटुरोगको जोखिममा रहेका छन्। मुटुरोगसम्बन्धी समस्या हुनेमध्ये ८० प्रतिशत विकासोन्मुख मुलुकका रहेको उनले जानकारी दिए। विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा एक करोड ४६ लाख मानिसको मृत्यु मुटुरोगबाट हुने गरेको छ । नेपालमा भने बर्सेनि ३० हजार व्यक्तिको …

पुरा पढ्नुहॊस »