स्वास्थ्य

प्राइभेटबाट पब्लिक कम्पनीमा रुपान्तरण भयो नर्भिक अस्पताल

काठमाडौँ ।नर्भिक इन्टरनेशनल हस्पिटल प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । नेपालमा निजी क्षेत्रबाट स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक अस्पतालले भविष्यमा आफ्नो सेवालाई बिस्तार गर्ने र यो कार्यमा जनसहभागितालाई समेत सुनिश्चित गर्ने अवधारणाअन्तर्गत आफूलाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण गरेको जनाएको छ। योसँगै  ‘नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज प्रालि’बाट रुपान्तरित भई ‘नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड’ भएको छ ।

पुरा पढ्नुहॊस »

आजदेखि जोन्सन एन्ड जोन्सन र भेरोसेल खोप लगाइँदै, यस्तो छ प्राथमिकता

काठमाडौं । सरकारले आजदेखि कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाउने भएको छ ।  चीनबाट आएको भेरोसेल र सोमबार अमेरिकाबाट आएको जोन्सन एन्ड जोन्सनको खोप आदेखि लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले जानकारी दिए । विभागले भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोपको लक्षित समूह छुट्याएको छ । उनका अनुसार भेरोसेल ५५ वर्ष र सो माथिका उमेर समूहका कोभिडविरुद्ध सबै नागरिकलाई लगाइने छ । यस्तै भेरोसेल …

पुरा पढ्नुहॊस »

सर्वोच्च अदालतद्वारा संसद विघटन बदर हुने फैसला,शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी

काठमाडाैँ । सर्वोच्च अदालतले संसद विघटन बदर गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलाशले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो । मन्त्रिपरिषद्को यही जेठ ८ को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिले यही जेठ ८ गतेको निर्णय बदर गरी असंवैधानिक र गैरकानूनी घोषित गर्ने माग गर्दै अदालतमा रिट दायर …

पुरा पढ्नुहॊस »

अमेरिकाले दिएको १५ लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौं । अमेरिकी सरकारले दिएको कोरोना भाइरसविरुद्धको १५ लाखभन्दा बढी डोज खोप आज बिहान नेपाल आइपुगेको छ । कोभ्याक्समार्फत् अमेरिकाले नेपाललाई अनुदानमा उक्त परिमाणको खोप दिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा अमेरिकी राजदूत र्‍यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरेका छन् । अमेरिकाले नेपाललाई जोन्सन एण्ड जोन्सनको खोप उपलब्ध गराएको हो । काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिकी जनताको सहयोगमा नेपालको लागि उपहार दिइएको जोन्सन एन्ड जोन्सन …

पुरा पढ्नुहॊस »

अमेरिकाले दिएको १५ लाख डोज खोप आइपुग्दै, कसले पाउँछन् यो खोप ?

काठमाडौं । कोभ्याक्समार्फत अमेरिकी सरकारले नेपाललाई प्रदान गरेको १५ लाख डोज खोप आज (सोमबार) बिहान नेपाल आइपुग्दै छ । कोभिड– १९ विरुद्धको जे एन्ड जे भ्याक्सिन बिहान ११ बजे कतार एयरवेजको नियमित उडानबाट त्रिभुवन विमानस्थलमा आइपुग्ने भएको हो । अमेरिकाले नेपाललाई जोनसन एन्ड जोनसनको १५ लाख डोज खोप निःशुल्क प्रदान गरेको हो । यो खोप ब्रसेल्सबाट ल्याउन लागिएको हो । अमेरिकाबाट प्राप्त भएको खोप कस्ता नागरिकलाई प्रदान गर्ने भन्ने निर्णय …

पुरा पढ्नुहॊस »

अमेरिकाले १५ लाख नेपालीलाई पुग्ने कोभिड खोप निःशुल्क दिने

काठमाडौँ । अमेरिकाले करिब १५ लाख नेपाली नागरिकलाई पुग्ने गरी कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ । उक्त परिमाणको खोप केही दिनमै उपलब्ध हुने भएको हो । अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सन कम्पनीको १५ लाख डोज खोप पठाउनेछ । ‘आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभिड-१९ खोप निःशुल्क उपलब्ध गराउँदैछ,’ अमेरिकी राजदूत र्‍यान्डी बेरीले भनेका छन्, ‘नेपाल-अमेरिका साझेदारीको ७३ वर्ष लामो यात्रामा यो मेरो लागि अत्यन्तै …

पुरा पढ्नुहॊस »

चीनबाट आइपुग्यो आठ लाख डोज खोप

काठमाडौं । नेपालले चीनसँग खरिद गरेको कोरोना भाइरसविरुद्धको आठ लाख मात्रा (डोज) खोप नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले आज बिहान भेरोसेल खोप ल्याएको हो । खोप लिनको लागि निगमको जहाज हिजो चीन गएको थियो । आज ८ लाख डोज खोप आइपुगेको र अब निरन्तर खोप आउने स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिए । आजदेखि साउन ८ गतेसम्म तीन वटा उडानमार्फत …

पुरा पढ्नुहॊस »

कोरोना खोप ल्याउन चीन जाँदै नेपाल एयरलाइन्सको जहाज

काठमाडौं । कोरोना भाइरस संक्रमणविरुद्धको चिनियाँ खोप लिन आज नेपाल वायुसेवा निगमको बाइडबडी ए–३३० जहाज चीन जाने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ‘भेरोसेल’ खोप लिन आज साँझ जहाज चीन जाने भएको हो । साउन ८ गतेसम्म तीन पटक गरेर जहाजले खोप नेपाल ल्याउने छ । जसअनुसार दोस्रो उडान यही असार ३१ गते र तेस्रो उडान आगामी साउन ७ गते हुनेछन् । चीनस्थित सिनोफार्म कम्पनीले बनाएको भेरोसेल खोप …

पुरा पढ्नुहॊस »

काठमाडौंमा भेरोसेलको दोस्रो डोज लगाइँदै, कहाँ-कहाँ छ खोप केन्द्र ?

काठमाडाैँ । काठमाडौंमा आजदेखि कोराना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाइने भएको छ । पहिलो खोप लगाएकाहरुलाई खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको हो । भेरोसेलको दोस्रो मात्रा लगाउन आफूलाई पायक पर्ने स्थानमा बिहान १० देखि अपरान्ह ४ बजेसम्म जानुपर्नेछ । पहिलो मात्राको खोप लगाएको कार्ड साथैमा लिएर आउन महानगरले आग्रह गरेको छ । असार २४ गतेसम्म दोस्रो डोजको खोप लगाउन पाउनेछन् । हेर्नुस् कहाँ छ खोपकेन्द्र :-

पुरा पढ्नुहॊस »

काठमाडौंमा २२ गते भेरोसेलको दोस्रो डोज खोप, यी हुन् केन्द्र [सूचीसहित]

काठमाडौं । आउँदो असार २२ गतेदेखि दिइने भेरोसेल खोपको दोस्रो डोज लगाउन काठमाडौंका सबै स्थानीय तहमा खोप केन्द्र तोकिएको छ । गत जेठ २५ गतेदेखि पहिलो डोज भेरोसेल खोप लगाएका नागरिकका लागि स्वास्थ्य कार्यालय काठमाडौंले महानगरभित्र १३ वटा र अन्य नगरमा दुई-दुई स्थानमा खोप केन्द्र तोकेको हो । दोस्रो डोज खोप असार २४ गतेसम्म दिइने कार्यालयले जनाएको छ । जनस्वास्थ्यका मापदण्ड पालना गरेर आफूलाई पायक पर्ने केन्द्रबाट खोप लिन कार्यालयले …

पुरा पढ्नुहॊस »