काठमाडौं । अब कृषि विकास बैंक लिमिटेडको जुनसुकै शाखाबाट हितग्राही (डिम्याट) खाता खोल्न सकिने भएकाे छ । उक्त निक्षेप सदस्यका लागि बैंकले सडियस एण्ड क्लियरिङ्ग लिमिटेडसँग सम्झौता गरेको छ ।
उक्त सम्झौताबाट यस बैंक तथा अन्य कम्पनीका सेयरधनीहरुले समेत कृषि विकास बैंकमा हितग्राही खाता खोली सेवाको उपभोग गर्न सक्ने छन् ।
तपाईंको प्रतिकृया




