काठमाडौ। यस दशैं तथा तिहारको शुभ अवसरमा बैंक अफ काठमाण्डूले आफ्ना सबै कार्ड धनी ग्राहक वर्गहरुलाई विशेष छुटको व्यवस्था गरेको छ । ग्राहकहरुले आफ्नो कार्ड मार्फत ग्राण्डी हस्पिटलको सेवा लिए बापट ७.५प्रतिशत , एल.जि. लाइफस्टाईल प्रा. लि. को कुनै पनि स्वरुमबाट सामान खरिद गर्दा १५ प्रतिशत , सि.जि. डिजिटल प्रा.लि. को कुनै पनि सोरुमबाट सामान खरिद गर्दा १५ प्रतिशत , दरबारमार्ग स्थित सुलक्स सेन्टरमा १० प्रतिशत, सुलक्स एण्ड कम्पनीमा १० …
पुरा पढ्नुहॊस »मेगा बैंकको ३ वटा ठाउँमा एटीम सेवा विस्तार
काठमाडौँ । मेगा बैंकले थप ३ वटा ठाउँमा एटीम सेवा विस्तार गरेको छ । बैंकले काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टर र टेकु अस्पताल तथा सुर्खेतको वीरेन्द्रनगरस्थित आर्मी ब्यारेक अगाडि एटीम सेवा विस्तार गरिएको हो । योसँगै ७९ स्थानमा मेगा बैंकको एटीम सेवा विस्तार भएको छ ।
पुरा पढ्नुहॊस »नेपाललाई दक्षिण कोरियाको ५ करोड ५० लाख सहयोग
काठमाडाैं । दक्षिण कोरियाले नेपालको प्राविधिक तथा व्यवसायिक प्रशिक्षकहरुको क्षमता विकासका लागि पाँच करोड ५० लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ । बुधबार अर्थसचिव डा. राजन खनाल र नेपालका लागि दक्षिण कोरियाका राजदुत एचई पार्कले नेपालको प्राविधिक तथा व्यवसायिक प्रशिक्षकहरुको क्षमता विकासका लागि सो आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गरे । दक्षिण कोरियाको ‘कोइका’ नामक अन्तर्राष्ट्रिय एजेन्सीमार्फत नेपाल सरकारलाई उपलब्ध गराउने सो आर्थिक सहायता नेपालको प्राविधिक तथा …
पुरा पढ्नुहॊस »आजको विनिमय दर : रियाल, दिर्हामको मूल्य थोरै बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८६ र बिक्रिदर ३२ रुपैयाँ ०२ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ७५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०४ पैसा र बिक्रिदर २८ …
पुरा पढ्नुहॊस »बैंकहरुले मंसिरसम्म दैनिक २५ केजी सुन ल्याउन पाउने
काठमाडौं । वाणिज्य बैंकहरुले अब दैनिक २५ केजीसम्म सुन ल्याउन पाउने भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंसिरसम्म नियमित दैनिक २५ केजीका दरले सुन ल्याउन दिनेगरी राष्ट्र बैंकलाई स्वीकृत दिएको हो । मन्त्रालयका सहसचिव रविशंकर सैंजुलेका अनुसार राष्ट्र बैंकले सर्कुलर जारी गरेपछि बैंकहरुले दैनिक २५ केजीका दरले सुन ल्याउन सक्नेछन् । मंसिर मसान्तसम्म दैनिक २५ केजीका दरले सुन ल्याउन स्वीकृति दिइएको उनले बताए । राष्ट्र बैंकले भने चाडपर्वका …
पुरा पढ्नुहॊस »ग्रीन डेभलपमेण्ट बैङ्कको केन्द्रीय कार्यालय पोखरा सारिने
काठमाडाैं । बागलुङमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभपलमेण्ट बैङ्कले केन्द्रीय कार्यालय पोखरा सार्ने भएको छ । हालै सम्पन्न पाँचौं वार्षिक साधारणसभामा सो सम्बन्धी प्रस्ताव पारित भएको बैङ्कद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ । बैङ्कका अध्यक्ष गणेशकुमार श्रेष्ठको अध्यक्षता सम्पन्न सभाले आव २०७३-७४ को बैङ्कको गतिविधि तथा विभिन्न प्रतिवेदन सर्वसम्मत अनुमोदन गरेको छ । साथै, सभाले बैङ्कको अध्यक्षतामा गणेशकुमार श्रेष्ठलाई नै निरन्तरता दिने निर्णयसमेत गरेको छ । सभाबाट सञ्चालक समिति सदस्यमा संस्थापक …
पुरा पढ्नुहॊस »नेपाल बैंकको शाखा मकवानपूरको सानोपोखरामा
काठमाडाैं । नेपाल बैकको शाखा मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नं ५ सानोपोखरामा आरम्भ गरेको छ । नेपाल बैंकको कुल शाखा संख्या १४४ पुगेको छ । यसबाहेक, बैंकका ११ एक्सटेन्सन काउन्टर र ७१ वटा एटिएम आउटलेट संचालनमा छन् । बैंकले १४ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष बैंकिङ सेवा पुर्याइरहेको छ । ८१ वर्षदेखि देशको वित्तीय सेवामा संलग्न नेपाल बैंकले ०७५ असारसम्म रु ९९ अर्ब ८३ करोड निक्षेप संकलन गरि रु ७९ अर्ब …
पुरा पढ्नुहॊस »मुक्तिनाथ विकास बैंकद्धारा छात्रवृत्ति सहयोग
काठमाडाैं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सस्थागत सामाजिक उत्तर दायित्व अन्र्तगत कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटलाई कालिकोट सामुदायिक विद्यालयको विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गर्न समावेशीताको आधारमा गरीव, अपाङ्ग, द्वन्द्वपीडित, दलित, महिला र आदिवाशीलाई SEE पास भई काठमाडाैंमा अध्ययनगर्न इच्छुक विद्यार्थीहरुलाई छात्रवृत्तिको लागी रु१५००००(अक्षेरुपी एक लाख पचास हजार) सहयोगस्वरुप चेक प्रदान गरेको छ । उक्त चेक मुक्तिनाथ विकास बैंक लिमिटेडका प्रमुखकार्यकारी अधिकृत प्रद्युमन पोखरेलले कर्णलीप्रदेश पर्यटकीय तथा सांस्कृतिक …
पुरा पढ्नुहॊस »सुनचाँदीको भाउ बढ्यो, प्रतितोला कति पुग्यो?
काठमाडौं । मंगलबार (अाज) सुन प्रतितोला ५८ हजार ४०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा यो तोलामा ३०० रुपैयाँले बढेको हो । अघिल्लो दिन (असोज ८) मा ५८ हजार १०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । तेजावी सुन भने ५८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य पनि प्रतितोलामा ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा तोलामा पाँच रुपैयाँले चाँदी महंगिएको …
पुरा पढ्नुहॊस »यस्तो छ आजको विनिमय दर, रिंगिट र दिनारको भाउ बढ्यो
काठमाडौं । सोमबारको तुलनामा मंगलबार रियाल, दिर्हाम, रिंगिट लगायतका विदेशी मुद्राको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०७ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८४ र बिक्रिदर ३२ रुपैयाँ छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ५६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ७२ पैसा तोकेको छ । …
पुरा पढ्नुहॊस »