नेपाल बैंकको शाखा मकवानपूरको सानोपोखरामा

काठमाडाैं ।  नेपाल बैकको  शाखा  मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नं ५ सानोपोखरामा  आरम्भ गरेको छ ।

नेपाल बैंकको कुल शाखा संख्या १४४ पुगेको छ ।  यसबाहेक, बैंकका ११ एक्सटेन्सन काउन्टर र ७१ वटा एटिएम आउटलेट संचालनमा छन् । बैंकले १४ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष बैंकिङ सेवा पुर्याइरहेको छ ।

८१ वर्षदेखि देशको वित्तीय सेवामा संलग्न नेपाल बैंकले ०७५ असारसम्म रु ९९ अर्ब ८३ करोड निक्षेप संकलन गरि रु ७९ अर्ब ६३ करोड कर्जा प्रवाह गरेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौँ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान …

प्रतिकृया दिनुहॊस