सुनचाँदीको भाउ बढ्यो, प्रतितोला कति पुग्यो?

काठमाडौं । मंगलबार (अाज) सुन प्रतितोला  ५८ हजार ४०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिनको तुलनामा यो तोलामा ३०० रुपैयाँले बढेको हो । अघिल्लो दिन (असोज ८) मा ५८ हजार १०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । तेजावी सुन भने ५८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि प्रतितोलामा ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा तोलामा पाँच रुपैयाँले चाँदी महंगिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री