आर्थिक

व्यवसाय खस्किए पनि नाफामा अब्बल बन्यो टेलिकम

काठमाडौं । व्यवसाय घटे पनि नेपाल टेलिकमले नाफा भने बढाएको छ । सेयर बजारमा सूचीकृत एकमात्र दूरसंचार कम्पनीले तीन महिनामा झण्डै साढे ४ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ । बजारमा सूचीकृत तथा सरकारी स्वामित्वमा रहेकामध्ये यो सबैभन्दा धेरै नाफा कमाउने कम्पनी हो । असोज मसान्तसम्मको सार्वजनिक वित्तीय विवरणअनुसार उसले ४ अर्ब ४९ करोड खुद नाफा आर्जन गरेको छ । गत वर्षको यस अवधिमा कम्पनीले ४ अर्ब ५ करोड खुद नाफा …

पुरा पढ्नुहॊस »

मेगा बैंकद्धारा सामुदायिक अस्पताललाई एइडि मेशिन सहयोग

काठमाडौँ ।  मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नंं.- ११ मा रहेको युनाइटेड मिशन टु नेपाल ओखलढुङ्गा सामदुायिक अस्पतालको लागि Automated External Defibrillator (AED) मेशिन हस्तान्तरण गरेको छ । उक्त मेशिन मेगा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले  अस्पतालका निर्देशक टुक बहादुर श्रीमलाई हस्तान्तरण गरिन् ।  कार्यक्रममा बोल्दै श्रेष्ठले ओखलढुङ्गा क्षेत्रमा मेगा बैंक बैंकिङ्ग कारोबारको लागि मात्र नभई त्यस क्षेत्रको समृद्घिको लागि पनि निरन्तर …

पुरा पढ्नुहॊस »

आइफोन एक्सएस , एक्सएस म्याक्स, एक्सआर अब मंसिर ७ गतेदेखि नेपालमा

काठमाडौँ । एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले नेपालमा वर्षौै देखि बजारमा एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ । नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु –म्याकबुक्स, आइप्याड, आइम्याक ) को एक मात्र बितरक जेननेक्स्टले आइफोन एक्सएस , एक्सएस म्याक्स, एक्सएसआर यहि नोवेम्बेर २३ तारिख अर्थात मंसिर ७ गते देखि नेपालमा सार्वजनिक गर्ने भएको छ ।आइफोन एक्सआर नेपाली बजारमा ६४ जीबी १२८ जीबी र २५६ जीबी स्टोरेजमा उपलब्ध हुनेछ …

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकको नयाँ शाखा बझाङ्गको बुङ्गलमा

काठमाडौं । कृषि विकास बैंकले बझाङ्गको बुङ्गल गाउँपालिका –४मा नयाँ शाखा स्थापना गरेको छ ।  बैंक  संचालक समिति सदस्य घनश्याम अवस्थी र बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरे ।प्रमुख कार्यकारी अधिकृत सिटौलाले बैंकले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको प्रोडक्ट (एटिएम कार्ड, भिसा कार्ड, आईपिएस, मोवाईल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, आस्वा सुविधा, डिम्याट सुविधा) को बारेमा जानकारी गराउनुका साथै बैंकले यस आ.व.मा प्रत्येक प्रदेशमा कम्तीमा …

पुरा पढ्नुहॊस »

जनरल इन्स्योरेन्सको नाफा ३० लाख

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले  चालू आर्थिक वर्षको तीन महिनामा  नाफा ३० लाख ५८ हजार रुपैयाँ नाफा कमाएको छ । इन्स्योरेन्सको नाफा अघिल्लो वर्षको यही अवधिमा १ करोड ९१ लाख रुपैयाँ थियो । यसको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ । बिमा कोषमा १ करोड ३० लाख राखेको छ । यसको खुँद विमाशुल्क आर्जन १ करोड ४७ लाख रुपैयाँ, पुनर्बिमा कमिशन आय ५१ लाख छ । इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन ३ …

पुरा पढ्नुहॊस »

सुनको मूल्य एक सय बढ्याे, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार छापावाल सुन तोलामा ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबारको तुलनामा सुनको भाउ १०० ले बढेको हो । बुधबार सुनको भाउ ५८ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै बिहीबार तेजावी सुन ५८ हजार १०० मा कारोबार भइरहेको छ । चाँदी भने आज बुधबारको तुलनामा रु ५ बढेको छ । बिहिबार ७२० मा कारोबार भइरहेको छ ।

पुरा पढ्नुहॊस »

एनएमबि बैंकले दिने भयो ३०% लाभांश, १०% बोनस सेयर

काठमाडौं । एनएमबि बैंकले ३० प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत वर्षको कमाईबाट लगानीकर्तालाई १०% बोनस सेयर र २०% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बुधबार बसकेको बैंक सञ्चालक समिति बैकठले यस्तो निर्णय गरेको हो । बैंकको यो निर्णय अब नियामक राष्ट्र बैंक र साधारण सभाले अनुमोदन गरेपछि मात्र कार्यान्वयनमा आउनेछ । केही समय अघि मात्रै बैंकले १५% बोनस सेयर दिएको थियो । एफपीओ खुला गरेका बेला …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंक र अजोड इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं ।  एनआईसी एशिया बैंक र अजोड इन्स्योरेन्सबीच बैंकास्योरेन्स  सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमाबैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र अजोड इन्स्योरेन्सका प्रमुख कायर्कारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।   सम्झौता पश्चात  बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधा बैंकको जुनसुकै शाखाबाट लिन सक्नेछन् ।

पुरा पढ्नुहॊस »

सिन्धु विकास बैंक र सगरमाथा इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ ।  सिन्धु बिकास बैंक  र सगरमाथा इन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवा सम्वन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशी र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्की क्षेत्रीले हस्ताक्षर गरेका छन् ।सम्झौता पश्चात  बैंकका सम्पूर्ण ग्राहकहरुले सगरमाथा इन्स्योरेन्सका बीमालेखहरु लिन, बीमाशुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी सम्पुर्ण सुविधाहरु उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सिन्धु बिकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत प्राप्त गर्न सक्नेछन् ।

पुरा पढ्नुहॊस »

आईएमई जनरल इन्स्योरेन्सको नाफा साढे २ करोड

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले २ करोड ६१ लाख ३० हजार रुपैंया खुद मुनाफा कमाएको छ । इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सो नाफा कमाएको हो । उक्त अवधिमा इन्स्योरेन्सले ४ करोड ४८ लाख ५५ हजार रुपैंया आम्दानी गरी १ करोड ९७ लाख २५ हजार खर्चदा उक्त परिमाणको नाफा आर्जन गरेको हो । एकीकृत आयव्यय हिसाबतर्फ इन्स्योरेन्सले खुद बीमा शुल्क, पुनर्बीमा कमिशन आय र लगानीबाट प्राप्त हुने आय …

पुरा पढ्नुहॊस »