आर्थिक

एनसेलले ल्यायो ‘भ्यालेन्टाइन अफर’

काठमाडौँ । एनसेल प्रा. लि.ले प्रणय दिवसको अवसरमा प्रिपेड ग्राहकका लागि ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ । अफरमा ग्राहकले १००रुपैँया (कर सहितमात्र रु १२७.६९) मा ७०० मिनेट अन नेट टक टाइम रहेको साप्ताहिक भ्वाइस प्याकको मजा लिन सक्नेछन् । भ्यालेन्टाइन महिनाको अवसरमा संचालनमा ल्याउन लागिएको उक्त अफर अन्तर्गत ग्राहकले कर सहित१८ पैसा प्रतिमिनेटमा कुरा गर्न सक्नेछन् । अफरको साप्ताहिक प्याक सुचारु गरेपछि ७ दिन सम्म समयावधि …

पुरा पढ्नुहॊस »

आज कुन देशको भाउ कति ? यस्तो छ २० देशको विनिमयदर [सूचीसहित]

काठमाडौं । आज माघ २४ गते शुक्रबार अमेरिकी डलरसहित सबै देशको विनिमयदर घटेको छ । साताको सोमबार थोरै बढेको विनिमयदर त्यसपछि भने लगातार ओरालो लागेको हो । आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ६१ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ २१ पैसा रहेको छ । यूरोपियन यूरो एकको खरिददर १ सय २४ रुपैयाँ ९६ पैसा तथा बिक्रिदर १ सय २५ रुपैयाँ ६२ पैसा रहेको छ । …

पुरा पढ्नुहॊस »

डिशहोम विश्वकप क्रिकेट लिग २ को मुख्य प्रायोजक

काठमाडाै । एकदिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा पहिलो त्रिकोणात्मक क्रिकेट सिरिज खेल्दैछ । डिशहोमको मुख्य प्रायोजन रहेको विश्वकप क्रिकेट लिग दुई यही माघ २९ गतेसम्म किर्तिपुरमा चल्ने छ । नेपाल सहित ओमान र अमेरिकाले त्रिकोणात्मक सिरिज खेल्दैछन् जसमा कूल ६ खेल हुनेछन् । हरेक टोलीले समान दुई–दुई खेल खेल्नेछन् । नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग माघ २५ गते खेल्नेछ भने तेस्रो खेलमा नेपालले ओमानसँग माघ २६ खेल्नेछ । त्यसैगरी …

पुरा पढ्नुहॊस »

सुनकाे भाउ ताेलाकाे ७५ हजार दुई सय रुपैयाँ

काठमाण्डाै । बिहीबार सुनचाँदीको भाउमा घटबढ भएको छैन । सुन बिहीबार तोलाको ७५ हजार दुई सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार ताेलामा आठ सय रुपैयाँ घटेर सुन तोलाको ७५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीकाे मूल्यमा पनि बिहीबार घटबढ भएकाे छैन । चाँदी तोलाको आठ सय ७५ रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

पुरा पढ्नुहॊस »

कोरियन वन र ओमानी रियाल बाहेक सबै विदेशी मुद्राको भाउ घट्यो

काठमाण्डौ । बिहीबार कोरियन वन र ओमानी रियाल बाहेक अरु सबै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार १ अमेरिकी डरलको खरिददर ११३ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११४ रुपैयाँ २४ पैसा तोकेको छ । हिजो यसको १ को खरिददर ११३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३३ पैसा थियो । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा तोकेको छ …

पुरा पढ्नुहॊस »

हवाई क्षेत्रमा ५ वर्षभित्र ३ खर्ब ३५ अर्ब रुपैयाँ  लगानी चाहिने

काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पछिल्ला २ वर्षमा हवाई पूर्वाधारको लागि ८९ अर्ब रुपैयाँ खर्च गरेको छ । विभिन्न अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलको पूर्वाधार निर्माणमा पछिल्ला २ वर्षमा ८९ अर्ब रुपैयाँ खर्च भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले जानकारी दिए। २ वर्षमा अन्तर्राष्ट्रिय विमानस्थलको लागि जग्गा अधिग्रहणमा ३३ अर्ब रुपैयाँ र पूर्वाधार निर्माणमा ५० अर्ब रुपैयाँ खर्च भएको छ । यस्तै आन्तरिक विमानस्थलको लागि जग्गा अधिग्रहणमा १ अर्ब …

पुरा पढ्नुहॊस »

सुनकाे भाउ घट्याे, ताेलाकाे ७६ हजार रुपैयाँ

काठमाण्डाै । सुनको भाउ मङ्गलबार तोलामा ५ सय रुपैयाँले घटेको छ । सुन मङ्गलबार तोलाको ७६ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । साेमबार र आइतबार तोलाको ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मङ्गलबार घटेकाे हाे । यस्तै तोलामा १० रुपैयाँ घटेर चाँदी तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

पुरा पढ्नुहॊस »

ब्रोइलर कुखुराको मासु केजीको चार सय ४० पुग्यो, मासुको अभाव

लमजुङ । कुखुरामा आत्मनिर्भर भनिएको लमजुङमा ब्रोइलर कुखुराको मासु अभाव हुन थालेको छ । चल्ला बिक्री नभएको भन्दै ह्याचरी व्यवसायीले एक महिना अघि चल्ला नष्ट गरेपछि जिल्लामा हाल मासु खान योग्य कुखुरा अभाव भएको हो । ब्रोइलर कुखुरा अभाव हुन थालेपछि सदरमुकाम बेंसीसहर बाहिरका मासु पसलहरु बन्द हुन थालेका छन् । कतिपय पसलहरुले गिरीराज र अण्डा पार्ने लेयर्स कुखुरा काटेर मासु बिक्री गर्न थालेका छन् । ग्रामिण भेगमा ब्रोईलर कुखुरा …

पुरा पढ्नुहॊस »

नेप्से २ दशमलव ४९ ले बढ्दा डेढ अर्बमाथिकाे काराेबार

काठमाण्डाै । साेमबार पनि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार साेमबार नेप्से २ दशमलव ४९ अङ्कले बढेर एक हजार ३४९ दशमलव १३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव १६ अङ्कले बढेर २८७ दशमलव ९१ मा पुगेर रोकिएको छ । परिसूचकमा सामान्य वृद्धि हुँदा कारोबार रकम भने डेढ अर्ब नाघेको छ । स्टकका अनुसार कुल १७७ कम्पनीका ४७ लाख ४८ …

पुरा पढ्नुहॊस »

आजको विनियम दर : हेर्नुहाेस् कुन विदेशी मुद्राको सटाही दर कति ?

काठमाडाैं । नेपाल राष्ट्र बैंकले सोमबारका लागी १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ८५  पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ४५ पैसा तोकेको छ । त्यस्तै युरोपियन युरो १ को खरिददर १२६ रुपैयाँ ३१ पैसा तथा बिक्रिदर १२६ रुपैयाँ ९७  पैसा रहेको छ । त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७  रुपैयाँ ८० पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९४ पैसा रहेको छ । त्यस्तै साउदी अरबियन रियल १ को खरिददर …

पुरा पढ्नुहॊस »