आजको विनियम दर : हेर्नुहाेस् कुन विदेशी मुद्राको सटाही दर कति ?

काठमाडाैं । नेपाल राष्ट्र बैंकले सोमबारका लागी १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ८५  पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ४५ पैसा तोकेको छ । त्यस्तै युरोपियन युरो १ को खरिददर १२६ रुपैयाँ ३१ पैसा तथा बिक्रिदर १२६ रुपैयाँ ९७  पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७  रुपैयाँ ८० पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९४ पैसा रहेको छ । त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ३५ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ५१ पैसा रहेको छ ।

सोमबारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २७पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ४३  पैसा रहेको छ । साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०१  रुपैयाँ ९५ पैसा तथा बिक्रिददर ३०३ रुपैयाँ ३५ पैसा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धैरै कर तिर्नेमा नेपाल टेलिकम, बैंकतर्फ नबिल

काठमाडौं । आर्थिक वर्ष २०८०/८१मा सबैभन्दा बढी कर तिर्ने संस्था नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल …

प्रतिकृया दिनुहॊस