सुनकाे भाउ ताेलाकाे ७५ हजार दुई सय रुपैयाँ

काठमाण्डाै । बिहीबार सुनचाँदीको भाउमा घटबढ भएको छैन । सुन बिहीबार तोलाको ७५ हजार दुई सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार ताेलामा आठ सय रुपैयाँ घटेर सुन तोलाको ७५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीकाे मूल्यमा पनि बिहीबार घटबढ भएकाे छैन । चाँदी तोलाको आठ सय ७५ रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप