INTELEXPRESS र जि.एम.इ रेमिटबीच विप्रेषण सम्झौता

काठमाडौं ।   JSC MFI Intelexpress र जि.एम.इ रेमिट प्रा.लिबीच विप्रेषण सम्बन्धि सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा जि.एम.इ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र JSC MFI Intelexpress को तर्फबाट प्रमुख निर्देशक David Tavartkiladze ले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात  Intelexpress   मार्फत विश्व भरीबाट पठाएको रकम जि.एम.इ रेमिटको ८ हजारभन्दा बढी एजेन्ट मार्फत भुक्तानी लिन सकिनेछ ।

हाल जि.एम.इ रेमिटले दक्षिण कोरिया,अमेरिका, यू.के, मलेसिया, जापान लगाएत खाडी मुलुकहरुबाट रेमिट्यान्स कारोबार गर्दै आएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

मनकामना केबुलकार २७औँ वर्षमा प्रवेश

काठमाडौं । मनकामना दर्शन प्रालि (मनकामना केबुलकार) २७औँ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवका अवसरमा कम्पनीले …

प्रतिकृया दिनुहॊस