आर्थिक

नाडा अटो शोमा ससाङयोङको नयाँ गाडी प्रर्दशनीमा, मुल्य ७३ लाख ९९ हजार

काठमाडौँ ।  कोरियाको चौथो ठूलो गाडीहरु उत्पादन गर्ने कम्पनी साङयोङ मोटर्सले नाडा अटो शोमा आफ्नो सहभागिता जनाएको छ । भृकुटीमण्डपमा आयोजित नाडा प्रदर्शनीमा कम्पनीका गाडीहरु स्टल नं H १४ प्रदर्शन गरिएको छ । कम्पनीले अधिकत्तम छुटका साथमा विभिन्न अाकर्षक अफरहरु ल्याएकाे जानकारी दिएकाे छ । यसका प्रमुख अफरहरु बाहेक ससाङयोङ मोटर्सले एक वर्षको बीमा, एक वर्षको सवारी कर, पाँचवर्षको निःशुल्क सर्भिसिङ्ग, तीनवर्षको वारेन्टी, मासिक सरल किस्ता, उचित ब्याजदर र रु. …

पुरा पढ्नुहॊस »

राष्ट्र बैंकले दशैँका लागि नयाँनोट नछाप्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँका लागि नयाँनोट नछाप्ने भएको छ ।  वर्षदिनमै पुरानो भएपछि बैंकले नयाँनोट नछाप्ने योजना बनाएको हो । विशेषगरी १०, २० र ५० का नयाँनोट नछाप्ने र गोदाममा रहेका नोट प्रयोग गर्ने बैंकको तयारी छ । दशैँमा १०, २० र ५० का नोटको बढी प्रयोग हुने गरेको छ । नेपालमा नोटको सुरक्षामा ध्यान नदिँदा वर्षेनी करोडौँ रुपैयाँ खर्च भैरहेको भन्दै बैंकले नागरिकस्तरमा कसरी पैसा सफा राख्ने ? …

पुरा पढ्नुहॊस »

एनसेल लाभकर विवाद : ठूला करदाता कार्यालयले निर्धारण गरेकोे कर सर्वोच्चबाट बदर

काठमाडौं । लाभकर विवाद मुद्दामा सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलकै पक्षमा फैसला सुनाएको छ।  सर्वोच्चको बृहत पूर्ण इजलासले सोमबार ठूला करदाता कार्यालयले निर्धारण गरेको कर उल्टाउँदै एनसेलकै पक्षमा फैसला सुनाएको हो। न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, शुष्मालता माथेमा र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले एनसेलले कर तिर्नुपर्ने भनी थाहा पाएको मितिबाट मात्रै पूँजीगत लाभकर तिराउने फैसला सुनाएको हो। ठूला करदाता कार्यालयले एनसेलले सरकारलाई ६२ अर्ब ६३ करोड …

पुरा पढ्नुहॊस »

जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट

काठमाडौं । जेष्ठ नागरिकलाइ हवाई भाडामा सरकारले पचास प्रतिशत छुट दिने भएको छ । मन्त्रालयमा पत्रकार सम्मेलन गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सत्तरी वर्ष नाघेका जेष्ठ नागरिकलाई हवाई भाडामा पचास प्रतिशत छुट दिने घोषणा गर्नुभएको हो ।

पुरा पढ्नुहॊस »

ग्यालेक्सी नोट १० र नोट १० प्लस सार्वजनिक, कुनको मूल्य कति?

काठमाडाैं । दक्षिण कोरियाली बहुराष्ट्रिय प्रविधि कम्पनी सामसुङले आफ्नो नयाँ उत्पादन फ्ल्यागसिप फोन ग्यालेक्सी ‘नोट टेन’ र ‘नोट टेन प्लस’ सार्वजनिक गरेको छ। राजधानीमा एक कार्यक्रम गरि सो फोन सार्वजनिक गरेको हो। नोट १० र नोट १० प्लस विश्वकै शक्तिशाली स्मार्टफोन भएको कम्पनीले बताएको छ। यी फोनमा आधुनिक प्रविधि जडान गरिनुका साथै क्यामेराको गुणस्तर उत्तम भएको बताइएको छ। यसमा थ्रीडी स्क्रिनिङ गर्न सकिने कम्पनीले जानकारी दिएको छ। मोबाइलमा प्रयोग गरिएको …

पुरा पढ्नुहॊस »

काठमाडौं–सिलगुडी सीधा बस सेवा शुरु, २ हजार भाडा

काठमाडौं । नेपालको राजधानी काठमाडौंबाट भारतको पश्चिम बंगालको सिलगुडीसम्मको सीधा बस सेवा सोमबारदेखि शुरु भएको छ । सो बस सेवाको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ र नेपालका लागि भारतका राजदूत मन्जिवसिंह पुरीले सोमबार साँझ संयुक्त रुपमा उद्घाटन गरेका थिए । एयरकण्डिसन भएको ४४ सिटको डिलक्स बसले १८ घण्टामा काठमाडौं-सिलगुडी ६५० किमी लामो यात्रा गर्ने जनाइएको छ । हरेक दिन बसले ३ बजे काठमाडौं छोड्ने र काकरभिट्टा—पानीट्यांकी हुँदै  भोलिपल्ट …

पुरा पढ्नुहॊस »

नेपालमा महिन्द्रा एक्सयूभी ३०० को मूल्य सार्वजनिक

काठमाडौं । भारतीय बजारमा अध्याधिक रुचाइएको सबकम्प्याक्ट एक्सयूभी ३०० कम्पनीको लेटेस्ट डिजाइन र अध्याधुनीक सैग्मेन्ट फस्ट थूप्रै विशेषतासहित आएको एसयूभी हो । महिन्द्रा एण्ड महिन्द्राको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटले यस पटकको नाडा अटो शोमा बहुप्रतिक्षीत एक्सयूभी ३०० र नयाँ एमपीभी मराजोसहित  टीयूभी ३०० र स्कर्पीयो पिकअप राख्ने जानकारी दिएको छ । यो एसयूभी डब्लु ४, डब्लु ६, डब्लु ८  र डब्लु ८ (अफ्सनल) चारवटा भेरियन्टमा उपलब्ध हुनेछ । नयाँ एक्सयूभी …

पुरा पढ्नुहॊस »

दशैंमा खसीबोकाको मूल्य महँगिने

काठमाडौं । सरकारले खसीबोकाको आयातमा रोक लगाएसँगै बजारमा मूल्य आकासिएको छ। यससँगै नजिकिँदो दशैंमा महँगी बढ्ने देखिएको छ। पशु बधशाला तथा मासु जाँच ऐनलाई कडाइका साथ कार्यान्वयन गरी मापदण्ड नपुगेका खसीबोकाको आयात बन्द गरेपछि त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको हो। आयातमा रोक लगाएसँगै पछिल्लो एक महिनामा जिउँदो खसीको मूल्य प्रतिकिलो २०० रुपैयाँ बढेको छ। प्रतिकिलो ५०० रुपैयाँ रहेको जिउँदो खसीको मूल्य बढेर ७०० रुपैयाँसम्म पुगेको समाचार कारोबार दैनिकमा …

पुरा पढ्नुहॊस »

इन्टेरियर डिजाइन अध्ययन गर्नेले बेरोजगार बस्नु पर्दैन :आइडिया नेपाल

इन्टेरियर डिजाइन रोजगारीको नयाँ क्षेत्रको रुपमा विस्तार हुँदै गएको अवस्थालाई मध्यनजर गर्दै यसलाई प्रोत्साहन गर्नुपर्नेमा सरोकारवालाले आवाज उठाउन थालेका छन् । यस बिषयमा अध्ययन गर्नेले बेरोजगार बस्नु नपर्ने अवस्था रहेको भन्दै उनीहरुले सरकारले यस क्षेत्रलाई व्यवस्थापन सहित प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका हुन् । इन्टेरियर डिजाइनर एशोसिएसन अफ नेपाल (आइडिया नेपाल) को ललितपुरस्थित पुल्चोकमा कार्यालय उद्घाटनका सहभागीहरुले घर तथा अपार्टमेण्ट निमार्णको चरणबाटै इन्टेरियर डिजाइनलाई पनि सँगै लग्नुपर्नेमा जोड दिएका हुन् । …

पुरा पढ्नुहॊस »

“अशोक लेलैण्ड र मितेरी डेभलपमेन्ट बैंकबीच सम्झौता

काठमाडौं ।  आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र मितेरी डेभलपमेन्ट बैंक लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तुलसी प्रसाद वोस्ती र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् । यस सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७०प्रतिशत सम्मको कर्जा सुविधा मितेरी डेभलपमेन्ट बैंकबाट पाउने भएका छन् । यसै अनुरुप ग्राहकहरुले …

पुरा पढ्नुहॊस »