आर्थिक

सुनको भाउ फेरी बढ्याे, तोलाको ७१ हजार

काठमाडौं । सुनको भाउ फेरी बढेको छ । यसै क्रममा मंगलबार भाउ बढेर प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ । नेपाली बजारमा अघिल्लो दिनको तुलनामा भाउ १ हजार रुपैयाँले बढेर ७१ हजार रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ । मंगलबारको भाउ अहिलेसम्मकै उच्च हो । यसअघि सोमबार सुनको मूल्य ७० हजार रुपैयामा कारोबार भएको थियो । महासंघका अनुसार मंगलबार तेजाबी सुनको मूल्य पनि प्रतितोला पनि १ हजार रुपैयाँले बढेर …

पुरा पढ्नुहॊस »

कुवेती दिनारको भाउ बढ्यो

काठमाण्डौ । सोमबार कोरियन वनको भाउ केही घटेको छ भने कुवेती दिनारको भाउ केही बढेको छ । अरु विदेशी मुद्राको भाउ भने स्थिर छ । नेपाल राष्ट्र बैंकले सोमबार एक अमेरिकी खरिददर ११२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ५९ पैसा तोकेको छ । हिजो पनि खरिददर ११२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ५९ पैसा नै रहेको थियो । साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १२ …

पुरा पढ्नुहॊस »

दूधको मूल्य बढाउने सरकारको तयारी, छलफल सुरु  

काठमाडौँ । सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । किसानको लागत खर्च नउठेको व्यवसायीको गुनासोपश्चात् मूल्य बढाउने तयारी गरेको हो । दूधको मूल्य बढाउने सन्दर्भमा गृहकार्य भइरहेको छ । तर, कति बढाउने भन्ने सन्दर्भमा टुंगोमा पुगेको पुगी नसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालय स्रोतले जनाएकाे छ । स्रोतका अनुसार मूल्य बढाउने विषयमा मन्त्रालयमा दैनिक छलफल सुरु हुन्छ । यस्तै मुलुकभर दैनिक डेढ लाख लिटर दूध अपुग भएको छ । उत्पादित दूध ग्रामीणरस्थानीय तहमै खपत …

पुरा पढ्नुहॊस »

अशोक लेलैण्ड र रिलायन्स फाइनान्सबीच सम्झौता

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र रिलायन्स फाइनान्स लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र आइएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरे । यस सम्झौता अनुरुप आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७०प्रतिशतसम्मको कर्जा सुविधा रिलायन्स फाइनान्स लिमिटेडबाट पाउने भएका छन् । यसै अनुरुप ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी …

पुरा पढ्नुहॊस »

सामसङको नोट टेन छिटै बजारमा आउँदै

काठमाडौँ । दक्षिण कोरियाली स्मार्टफोन निर्माता सामसङले आफ्नो नोट फ्ल्यागसिपमा नयाँ मोडल छिटै विश्व बजारमा आउने भएको छ।अगष्ट २३ देखि विश्वबजारमा उपलब्ध हुने नोट टेन सिरिजका मोडल आउने भएका हुन्। सामसङले नोट टेन र टेन प्लस गरी दुई भेरियन्टका स्मार्टफोन ल्याएको हो। कम्पनीकाअनुसार नोटटेनमा ६।४ इन्चको डिस्प्ले छ। यसको ब्याट्री क्षमता ३५०० एमएएचको छ। त्यस्तै २५६ जिबी मोमेरी हुने यो मोडलका फोनमा एसडी कार्ड हाल्ने ठाउँ छैन। यसको र्‍याम भने …

पुरा पढ्नुहॊस »

काठमाडौंसम्मै पेट्रोलियम पाइपलाइन : सम्भाव्यता अध्ययन अगाडि बढ्याे  

काठमाडौं । निर्माणाधीन काठमाडौं–निजगढ द्रुतमार्गमा समेत पेट्रोलियम पाइपलाइन बिछ्याउनेबारे अध्ययन अगाडि बढाइएको छ । अमलेखगञ्जसम्म आइपुगेको पाइपलाइनलाई निर्माणाधीन द्रुतमार्ग हुँदै काठमाडौंसम्म ल्याउने सम्भावनाको अध्ययन शुरू भएको हो । त्यसको अध्ययनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रक्रिया अगाडि बढाइसकेको छ । मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले स्थलगत सम्भाव्यता अध्ययन गर्ने मागसहित रक्षा मन्त्रालयमा पत्र पठाइसकिएको जानकारी दिए । २ हप्ताअघि पठाइएको पत्रको अहिलेसम्म कुनै जवाफ भने आइनसकेको उनको भनाइ छ । …

पुरा पढ्नुहॊस »

सहुलियतपूर्ण कर्जा लिन झन्झटिलो, कार्यविधि संशोधन गरिने

काठमाडौँ । सरकारले व्यवस्था गरेको सहुलियतपुर्ण कर्जा लिन झन्झटिलो भएको युवाहरुले गूनासो गरेका छन् । सरकारले सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि बनाएर सातवटा क्षेत्रमा कर्जा प्रभाव सुरु गरेको एक बर्ष वित्न लागेपनि १६ हजार १ सय ६१ जनाले मात्र सहुलियतपुर्ण कर्जा लिएका छन् । सहुलियतपुर्ण कर्जा अन्तरगत विदेशबाट फर्किएका युवा परियोजना कर्जा लिनका लागि वैदेशिक रोजगारीबाट फर्किएको तीन बर्ष नकटेको हुनुपर्ने व्यवस्था छ । कार्यविधिमा विदेशमा गरेको …

पुरा पढ्नुहॊस »

तरकारीको मूल्य एक वर्षमा १०९ प्रतिशत बढ्यो

काठमाडौं । चाडपर्व नजिकिएसँगै उपभोक्ताको भन्सा झन् झन् महँगो बन्दै गएको छ।  तरकारी, फलफूल, खाद्यान्नलगायत अधिकांश दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको तथ्यांकअनुुसार एक वर्षमा तरकारीको मूल्य १ सय ९ प्रतिशतसम्म बढेको समाचार कान्तिपुर दैनिकमा छ। चामल, चिउरा, दाल, चिनी, तिल, गहुँ, कोदो, मकै, आँटाको मूल्य दुई महिनामा करिब २२ प्रतिशतसम्मले बढेको छ। ‘मुलय बढ्नुपर्ने कारण छैन तर बजारभाउ दैनिक आकासिँदै गएको …

पुरा पढ्नुहॊस »

कोरियन वन र कतारी रियालको भाउ बढ्यो

काठमाण्डौ । यो साता लगातार बढेको विदेशी मुद्राको भाउ शुक्रबार भने केही घटेको छ । शुक्रबार कतारी रियाल र कोरियन वनको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी खरिददर ११२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ११३ रुपैयाँ ४१ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ १२ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७२ पैसा थियो । साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ०८ पैसा र बिक्रीदर …

पुरा पढ्नुहॊस »