काठमाडौँ । जी.ओ. अटोमोबाईल्स प्रा.लि (जिओ फोर्ड) ले ‘ फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज’ योजना ल्याइको छ । फोर्ड इकोस्पोर्ट लोकप्रिय कम्प्याक्ट एसयुभी, बहुआयमिक तवरले लोकप्रिय एसयुभी हो र यसको २०२० मोडेलमा बहुमुखी प्रतिभा र क्षमता प्रदान गर्दै थप परिष्कृत स्टाइल र टेक्नोलोजीका साथ नेपाली ग्राहकका लागि उपलब्ध छन् । १५०० सी सी ड्रयागन सीरीज इन्जिन जडिट, १२२ पीएस पावर प्रदान गर्ने इकोस्पोर्ट एसयुभी क्षेत्रमा सबैभन्दा शक्तिशाली एसयुभी हो । यसै …
पुरा पढ्नुहॊस »टेरापे (TerraPay) र जि.एम.इ रेमिट प्रा.लिबिच रेमिटान्स सम्झौता
विश्वको ख्याति प्राप्त डिजिटल रेमिटान्स कम्पनी टेरापे (TerraPay) र जि.एम.इ रेमिट प्रा.लि बिच रेमिटान्स सम्झौता भई कारोबार सुरु भएको छ । जि.एम.इ रेमिटको माध्यमबाट विश्वभर रहेको टेरापे (TerraPay) का सम्पूर्ण एजेन्टहरुबाट सजिलै सँग नेपालमा रहेका आफ्ना आफन्तहरुलाई पैसा पठाउन सकिन्छ । नेपालमा जि.एम.इ. रेमिटसँग आबद्ध सबै बैंक तथा वित्तीय संस्थाहरुबाट सजिलै रकम भुक्तानी लिन मिल्नेगरीे खातामा तुरुन्तै रकम जम्मा गर्न सकिनेछ । उक्त सम्झौतामा जि.एम.इ. रेमिट प्रा.लि को तर्फबाट प्रबन्ध …
पुरा पढ्नुहॊस »जागिरे नेपालीको औसत तलब २० हजार मात्रै
काठमाडौं । नियमित तलब पाउने किसिमले देशैभर विभिन्न व्यावसायिक तथा अन्य सङ्घसंस्थामा कार्यरत कर्मचारीको औसत मासिक तलब २० हजार रुपियाँको हाराहारी मात्र रहेको पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले पहिलो पटक गरेको राष्ट्रिय आर्थिक गणनाले यस्तो देखाएको हो । हालै सार्वजनिक कर्मचारीको तलब तथा पारिश्रमिकसम्बन्धी एक छुट्टै प्रतिवेदनले देशैभर जागिरेका रूपमा कार्यरत कर्मचारीको मासिक तलब २० हजार ५४३ रुपियाँ रहेको उल्लेख गरेको छ । प्रतिवेदन अनुसार देशभर १७ लाख नौ …
पुरा पढ्नुहॊस »इसेवा मनि ट्रान्स्फरको ‘दशैँ तिहार भर सयको अफर’ योजना सार्बजनिक
काठमाडौं । । इसेवा मनि ट्रान्स्फरले नेपालीहरूको महान पर्व दशैँ तिहार तथा छठलाई लक्षित गर्दै ‘दशैँ तिहार भर सयको अफर’ योजना सार्बजनिक गरेको छ । यो योजना अन्तरगत इसेवा मनि ट्रान्स्फर मार्फत विदेशबाट आफन्तले पठाएको रकम प्राप्त गर्दा रू १०० बराबरको रिचार्ज जित्न सकिन्छ । इसेवा मनि ट्रान्स्फरका एजेन्ट मार्फत रकम प्राप्त गर्दा रू १०० बराबरको रिचार्ज पाइने छ भने सिधै इसेवा खातामा रकम प्राप्त गर्दा इसेवा खातामा रू १००बोनस प्राप्त …
पुरा पढ्नुहॊस »मंगलबार सुन तोलामा ८ सयले बढ्यो
काठमाडौँ । मंगलबार सुन चाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ८ सयले बढेर प्रतितोला ९४ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ९४ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै मंलगबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ४ सयमा कारोबार भइरहेको छ । त्यसैगरी मंगलबार चाँदीको मुल्य तोलामा २० रुपैयाले बढेर तोलाको १२ सयमा कारोबार भइरहेको …
पुरा पढ्नुहॊस »नेपाली बजारमा आयो ओपो एफ १७, जान्नुहोस् के-के छन् फिचर्स ?
काठमाडौं । नेपालमा सोमबारदेखि ओपो एफ-१७ को फर्स्ट सेल मार्फत् बिक्री खुल्ला गरिएको छ। सेप्टेम्बर २७ का दिन ओपो एफ-१७ प्रो, एन्को डब्ल्यू ५१ टीडब्ल्यूएस र ओपो वाट्चेजका साथमा ओपो एफ-१७ पनि सार्वजनिक गरिएको थियो । सार्वजनिक गरिए तापनि कार्यक्रममार्फत् फोनको फर्स्ट सेल मितिबारे मात्र जानकारी दिइएको थियो । सोमबारदेखि बजारमा उपलब्ध गरिएको ओपो एफ-१७ को बजार मूल्य ३३ हजार ९ सय ९० रूपैयाँ निर्धारण गरिएको छ । जम्मा ७.४५ …
पुरा पढ्नुहॊस »सामसुङ ग्यालेक्सी जेड फोल्ड-२ को प्रि-बुकिङ गर्न सकिने
काठमाडौं । अनलाइन स्टाेर स्मार्टडाेकाेले सामसङ ग्यालेक्सी जेड फोल्ड २ को लागि प्रि–बुकिङ्ग खुला गरेकाे छ । स्मार्टडाेकाेले सामसङकाे २ लाख ४९ हजार ९ सय ९९ मा यस स्मार्टफाेनकाे प्रि–बुकिङ्ग खुला गरेकाे हाे । यस स्मार्टफोनमा ग्लास स्क्रिन राखिएको छ जसमा किताब जस्तै फोल्ड गर्न र ह्यान्ड्स फ्री क्यामेरा छ जुन तपाईले हात वेव गर्दा शुट हुन्छ । यस स्मार्टफाेन प्रि–बुकिङ्ग गर्दा १९ हजार ९ सय ९९ मुल्यको सामसङ ग्यालेक्सी …
पुरा पढ्नुहॊस »सुनको मुल्य तोलामा ४ सयले घट्यो
काठमाडौँ । सोमबार सुनको मुल्यमा गिरावट आएको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ४ सयले घटेर प्रतितोला ९४ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ९४ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ६ सयमा कारोबार भइरहेको छ । त्यसैगरी सोमबार चाँदीको मुल्य भने स्थिर रहदै तोलाको …
पुरा पढ्नुहॊस »एनसेलले ल्यायो ‘कुरै कुरामा उपहार’ योजना, जति धेरै फोनमा कुरा त्यतिनै उपहार !
काठमाडौं । चाडपर्वको आगमनसँगै एनसेलका ग्राहकले अब बोनस टक टाइमको फाइदा लिदै आफ्ना साथीभाइ, परिवार तथा आफन्तजनहरुसँग कुरा गर्न सक्छन् र साथै दैनिक, साप्ताहिक र बम्पर उपहारहरु जित्न पनि सक्नेछन् । एनसेल आजियाटा लिमिटेडले आउँदै गरेको दशैं, तिहार र छठ पर्वको अवसरमा आफ्नो भ्वाईस सेवाका ग्राहककालागि आकर्षक योजना ‘कुरै कुरामा उपहार’ ल्याएको छ । यस योजना अन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले अन नेट, अफ नेट वा अन्तर्राष्टिय कल गरी तोकिएको निश्चित …
पुरा पढ्नुहॊस »दशैं तिहार बम्पर धमाका बनौ भाग्यशाली यस उत्सवमा
काठमाडौं । UAE को AL FARDAN EXCHANGE र जिएमई रेमिटले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरु को लागि आकर्षक उपहार योजना घोषणा गरेको छ । यस योजनामा हरेक हप्ता लक्की ड्र मार्फत बिजेता घोषणा गरी आकर्षक उपहार प्रधान गरिनेछ साथै रू ६ लाखसम्म बम्पर उपहार प्रदान गरिनेछ । UAE को AL FARDAN EXCHANGE मार्फत जिएमई रेमिटबाट पैसा पठाउनुस यस उत्सवमा, हरेक हप्ता भाग्यसाली बन्ने …
पुरा पढ्नुहॊस »