इसेवा मनि ट्रान्स्फरको ‘दशैँ तिहार भर सयको अफर’ योजना सार्बजनिक

काठमाडौं । । इसेवा मनि ट्रान्स्फरले नेपालीहरूको महान पर्व दशैँ तिहार तथा छठलाई लक्षित गर्दै ‘दशैँ तिहार भर सयको अफर’ योजना सार्बजनिक गरेको छ ।

यो  योजना अन्तरगत इसेवा मनि ट्रान्स्फर मार्फत विदेशबाट आफन्तले पठाएको रकम प्राप्त गर्दा रू १०० बराबरको रिचार्ज जित्न सकिन्छ ।

इसेवा मनि ट्रान्स्फरका एजेन्ट मार्फत रकम प्राप्त गर्दा रू १०० बराबरको रिचार्ज पाइने छ भने सिधै इसेवा खातामा रकम प्राप्त गर्दा इसेवा खातामा रू १००बोनस प्राप्त गर्न सकिनेछ ।

यो योजना मंसिर ६ गतेसम्म लागु हुनेछ । यो योजना विदेशबाट रेमिट्यान्स् पठाउनेको हकमा मात्र लागु हुनेछ ।

रेमिट्यान्स् क्षेत्रलाई सरल र छिटो बनाउनको लागी अग्रसर रहकोे इसेवा मनि ट्रान्स्फरले जापान, मलेसिया, बहराइन, युएसएका साथै युरोपियन मलुकबाट रेमिट्यान्स् भित्राउदै आएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सोफा हब काठमाडौद्वारा ‘लक्की ड्र’ काे विजेता घोषणा

काठमाडौं । सोफा हब काठमाडाैंले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘ उत्सवको बहार …

प्रतिकृया दिनुहॊस