दशैं तिहार बम्पर धमाका बनौ भाग्यशाली यस उत्सवमा

काठमाडौं । UAE  को AL FARDAN EXCHANGE र जिएमई रेमिटले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरु को लागि आकर्षक उपहार योजना घोषणा गरेको छ ।

यस योजनामा हरेक हप्ता लक्की ड्र मार्फत बिजेता घोषणा गरी आकर्षक उपहार प्रधान गरिनेछ साथै रू ६ लाखसम्म बम्पर उपहार प्रदान गरिनेछ ।

UAE  को AL FARDAN EXCHANGE मार्फत जिएमई रेमिटबाट पैसा पठाउनुस यस उत्सवमा, हरेक हप्ता भाग्यसाली बन्ने मौका पाउने छन् र जित्नुहुनेछआकर्षक उपहार साथै रू ६ लाख सम्मको बम्पर उपहार  ।

यो अवधिभरी AL FARDAN EXCHANGE मार्फत जिएमई रेमिटबाट पैसा पठाउने सम्पूणर् सेवाग्राही यो उपहार योजनामा स्वोतह सहभागी हुनेछन् । यो योजना  कार्तिक २९ सम्म लागु हुनेछ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सरकारले विदेशी मुद्रा सिफारिस नदिँदा भुक्तानी बाँकी छ, हामीमाथि विभेद भयो : इस्पान

काठमाडौं । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान)ले सरकारले विभेदकारी नीति अँगालेको आरोप लगाएको छ । …

प्रतिकृया दिनुहॊस