डिशहोममा Star Network अन्तर्गतका सम्पुर्ण च्यानलहरु विज्ञापन रहित (क्लिन फिड) प्रशारण सुचारु

काठमाडौं ।नेपाल सरकारले लागु गरेको अनिवार्य क्लिफिड नितिका कारण २०७७ कार्तिक ७ गते देखि वन्द रहेका Star  Network का सम्पुर्ण च्यानलहरु पुनःसुचारु भएका छन् ।

विदेशी ब्रोडकास्टरहरुले तत्काल विज्ञापन रहित (क्लिन फिड) च्यानलहरु उपलव्ध गराउन नसकेका कारण प्रशारण अवरुद्ध भएका च्यानलहरु पुनः विज्ञापन रहित (क्लिन फिड) सहित प्रशारणमा आएका छन् ।

Star Network अन्तर्गतका Star Plus HD, Star Gold HD, Star Bharat HD, Star Movies HD, Star Gold HD, Star Gold 2, Star Gold Select HD, Star Movies, Star Bharat, Star Movie Select HD,  Star Gold, Star Plus SD / Star Utsav Movies र विज्ञापन रहित (क्लिन फिड) सहित प्रशारणमा आएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री