आर्थिक

मंगलबार सुनचाँदीको मुल्य कति छ ?

काठमाडौँ । मंगलबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ३ सयले घटेर प्रतितोला ९४ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाला सुन तोलाको ९५ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ४०० रहेको छ । त्यसैगरी मंगलबार चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर …

पुरा पढ्नुहॊस »

तोलामा ९ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । सोमबार सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ९ सयले बढेर प्रतितोला ९५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाला सुन तोलाको ९४ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ७०० रहेको छ । त्यसैगरी सोमाबर चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर तोलाको …

पुरा पढ्नुहॊस »

एनसेलको ‘दामी क्यासब्याक’ योजना

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले क्रिसमस तथा नयाँवर्ष २०२१ को उपलक्षमा आफ्ना प्रिपेड ग्राहकका लागि ‘दामी क्यासब्याक’ योजनाल्याएको छ । यो योजनाले ग्राहकलाई रु ५० र रु १०० को प्रत्येक रिचार्जमा पाउँदै आएको भन्दा बढि मेन ब्यालेन्स पाईने सुनिश्चित गरेको छ । यो योजनाअन्तर्गत रु ५० रिचार्ज गर्ने प्रत्येक ग्राहकले कम्तिमा हाल पाईने रु ४९.०२भन्दा बढि अर्थात रु ५१ मेन ब्यालेन्स प्राप्त गर्दछन् । त्यसैगरी रु १०० को रिचार्जमा अब …

पुरा पढ्नुहॊस »

६५ वर्ष पुगेका पत्रकारलाई जीवन निर्वाह भत्ता

बनेपा । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले निरन्तर ३० वर्षसम्म काम गरेर ६५ वर्ष पुगेका पत्रकारलाई जीवन निर्वाहका लागि मासिक रु १० हजार भत्ता र आपतकालीन अवस्थामा रहेकालाई सहयोग गर्ने कोष स्थापना गरेर कार्यान्वयनमा ल्याउने काम भइरहेको बताएका छन् । ‘नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाको २८ औं स्थापना दिवस तथा वार्षिक साधारणसभामा बिहीबार बनेपामा उनले ती काम छिट्टै कार्यान्वयनमा आउने बताए । उनले महासङ्घको पहलमा रु पाँच करोड …

पुरा पढ्नुहॊस »

पोखराबाट मुस्ताङको मुक्तिनाथसम्म केबलकार, आयोजना प्रतिवेदन तयार

काठमाडौं । योजना अनुसार काम हुन सके अबको करिब साढे चार वर्षपछि पोखराबाट मुस्ताङको मुक्तिनाथसम्म केबलकारमै जान पाइनेछ । लगानी बोर्डको सहजीकरणमा नेपालको निजी क्षेत्र र विदेशी लगानीकर्ताको पहलमा विश्वकै लामो केबलकारका रूपमा मुक्तिनाथ केबलकार आयोजनाको विस्तृत आयोजना प्रतिवेदन सरकारको हातमा परेको छ । मुक्तिनाथ दर्शन प्रालिले केबलकार कसरी र कस्तो बनाउने भन्ने पूर्ण विवरण समेटेको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)माथि अहिले लगानी बोर्ड र सरोकारवाला निकायका प्राविधिक तथा पदाधिकारी सम्मिलित …

पुरा पढ्नुहॊस »

विहिबार सुनचाँदीको मुल्य कति छ ?

काठमाडौँ । विहिबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ४ सयले बढेर प्रतितोला ९३ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाला सुन तोलाको ९३ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ५० रहेको छ । त्यसैगरी विहिबार चाँदीको मुल्यमा पनि वृद्धि भएको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले …

पुरा पढ्नुहॊस »

भारतीय बजारमा अलैंचीकाे माग बढ्दो, भाउ बढ्ने सम्भावना

इलाम । भारतीय बजारमा अलैँची अभाव भएपछि नेपालबाट निकासी हुने अलैँचीको भाउ बढ्ने देखिएको छ । भारतका मुख्य अलैँची उत्पादन हुने क्षेत्रमा अलैँची मासिन थालेको छ । ती क्षेत्रमा अलैँचीको उत्पादन कम भएपछि नेपाली अलैँचीको माग उच्च छ । पछिल्लो समय भारतीय व्यवसायी समेत अलैँची किन्न नेपाल आउन थालेका छन् । विगतका वर्षमा भारतनै पुर्याउँदा पनि बेच्न गाह्रो हुने अलैँची नेपालमै व्यवसायी आएपछि अलैँचीको भाउ बढ्ने सम्भावना छ । ‘भारतीय …

पुरा पढ्नुहॊस »

बेष्ट फाइनान्सको सीईओमा उमेश सिंह भण्डारी नियुक्त

काठमाडौं । बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा उमेश सिंह भण्डारी नियुक्त भएका छन् । मंसिर २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले भण्डारीलाई सीईओ पदमा नियुक्त गरेको हो । उनी यसअघि कुमारी बैंककाे डीजीएम पदमा कार्यरत कार्यरत थिए ।

पुरा पढ्नुहॊस »

सामसङको ग्यालेक्सी एम५१ नेपाली बजारमा

काठमाडौं । सामसङले हालै आफ्नो एम सिरिजअन्तर्गत ग्यालेक्सी एम ५१ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ। नेपालमै पहिलो पटक ७ हजार एमएएच ब्याट्रि रहेको एम५१ स्मार्ट फोन सार्वजनिक गरेको हो। यसमा ६.७ इन्चको डिस्प्ले रहेको छ। साथै सिङ्गल टेक फिचरको साथ सेगमेन्ट लिडिङ्ग सोनी  ६४ मेगापिक्सेलको क्वाड क्यामेरा रहेको छ। ग्यालेक्सी एम सिरिज स्मार्टफोनले छोटो अवधिमा आम नेपाली ग्राहकको मनमा राम्रो छाप पार्न सफल भएको कम्पनीको दाबी छ । ग्यालेक्सी एम …

पुरा पढ्नुहॊस »

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

काठमाडौँ । सोमबार सुनको मुल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा १ सयले घटेर प्रतितोला ९२ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाला सुन तोलाको ९२ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ९५० नै कायम रहेको छ । त्यसैगरी सोमबार चाँदीको मुल्य पनि …

पुरा पढ्नुहॊस »