आइतबार सुनचाँदीको मूल्य कति छ ?

काठमाडौँ । आइतबार सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ९४ हजार २ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार पनि छापावाला सुन तोलाको ९४ हजार २ सयमा नै कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ७०० रहेको छ । त्यसैगरी आइतबार चाँदीको मुल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलाको १२ सय ८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री