काठमाडौं । हिमालय टेलिभिजन र सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममार्फत प्रसारण हुन लागेको भ्वाइस अफ नेपालको सिजन-३ मा वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड र यसका भगिनी कम्पनीहरु नेटटिभी र नेपाली पात्रोले साझेदारी गरेका छन् । फ्रेन्चाइज सिंगिङ रियालिटी शाेका रूपमा चर्चित याे कार्यक्रमका लागि चाहिने इन्टरनेट वर्ल्डलिंकले उपलब्ध गराउने छ । त्यस्तै कार्यक्रमकाे सम्पूर्ण गतिविधिको साझेदारको रुपमा नेटटिभी आबद्ध भएको छ । कार्यक्रमकाे अफिसियल ओटीटी साझेदारको रुपमा नेट टिभी एप्स र सामुदायिक साझेदारका …
पुरा पढ्नुहॊस »सुनको मूल्य बढ्यो, तोलाको कति?
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज६ सय रुपैयाँले बढेर ८६ हजार २ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य तोलाको ६ सय रुपैयाँले बढेर ८५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको …
पुरा पढ्नुहॊस »सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?
काठमाडौँ । मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ सयले घटेर ८५ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाला सुन तोलाको ८६ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार १५० रहेको छ । त्यसैगरी आज चाँदी भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२ सय ५५ मा कारोबार भइरहेको …
पुरा पढ्नुहॊस »फूडमाण्डु र दराज नेपालसँग निभियाको सहकार्य
काठमाडौं । चर्चित ब्राण्ड निभियाले अनलाइन् सपिङ्ग स्टोर दराज र अनलाइन् फूड डेलिभरी सर्भिस फूडमाण्डुसँग सहकार्य गरेको घोषणा गरेको छ । यो सहकार्यले नेपालमा रेष्टुरेण्ट व्यवसाय सञ्चालन गरिरहेका महिला उद्यमीहरुलाई पहिचान दिन र अद्भूत उपलब्धि हाँसिल गर्न मद्दत गर्ने बताइएको छ । निभिया, फूडमाण्डु र दराजको अग्रसरता लिइएको यो अभियानले अन्य महिलाहरुलाई अवसरहरु सिर्जना गर्ने, चुनौती स्वीकार्नलाई हौसला प्रदान गर्ने महिलाहरुको उपलब्धिहरुलाई अझ व्यापक बनाउने उद्देश्य लिएको छ । २०२१ …
पुरा पढ्नुहॊस »फेरि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला ८६ हजार १ रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज १ सय रुपैयाँले बढेर तोलाको ८६ हजार २ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाले बढेर १ हजार २६५ रुपैयामा कारोबार …
पुरा पढ्नुहॊस »११ लाख घुस लिने महिला हवल्दार पक्राउ
काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ लाख रुपैयाँ घुस रकमसहित प्रहरी हवल्दारलाई नियन्त्रणमा लिएको छ । अख्तियारले हवल्दार तारा कुमारी श्रेष्ठलाई घुस वापत लिएको नगद रकमसहित नियन्त्रणमा लिएको हो । भन्सार चोरी निकासीको अभियोगमा हिरासतमा रहेको व्यक्तिलाई धरौटीमा छुटाउनका लागि लिएको घुस रकमसहित हवल्दार श्रेष्ठ पक्राउ परेकी हुन् । उनीसँगै चाबहिलका एक क्याफेका सञ्चालक अनिश जोशी पनि पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत हवल्दार श्रेष्ठले …
पुरा पढ्नुहॊस »मुलुकमा लगानीको उपयुक्त वातावरण बनेको छ, वरिष्ठ उपाध्यक्ष ढकाल
काभ्रे। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा व्यावसायिक गतिविधि गर्नका लागि उपयुक्त वातावरण बनेको बताएका छन्। शनिवार काभ्रे उद्योग वाणिज्य सङ्घको ४१औँ वार्षिक साधारण सभा तथा अधिवेशनलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिले बैङ्कको व्याज दर एकल अङ्कमा आएको र कोभिड–१९ को प्रकोप पनि बिस्तारै कम हुँदै गएकोले मुलुकमा लगानीको लागि उपयुक्त वातावरण तयार भएको बताएका हुन्।बैङ्क तथा व्यवसायीहरूबीचको सम्बन्ध सुमधुर रहनुपर्ने बताउँदै ग्लोबल …
पुरा पढ्नुहॊस »अब सस्तोमै पाउनुहोस् रियलमी ६ आई, घट्यो मूल्य
काठमाडौँ। स्मार्टफोनको क्षेत्रमा छोटो समयमै लोकप्रिय मोबाइलफोन रियलमीको ‘मिड–रेन्जर’ फोन रियलमी ६ आईको नेपाली बजारमा मूल्य घटेको छ । पाँचौँ संस्करणको व्यापक सफलता पछि क्यामेरा, पर्फमेन्स र विशेषतामा व्यापक सम्पादनका साथ कम्पनीले छैठौँ संस्करणको यो मोबाइल फोन बजारमा ल्याएको थियो । ‘मिडियाटेक हेलियो जी८०’प्रोसेसरलाई विश्वमै पहिलोपटक यस मोबाइल फोन मार्फत प्रयोगमा ल्याइएको थियो । जसमा सुनिश्चित शक्तिशाली र द्रूत प्रदर्शनका कारण यो फोन मूलधारका र अनलाइन गेम रुचाउने प्रयोगकर्ताका माझ …
पुरा पढ्नुहॊस »एनसेल र धुलिखेल अस्पतालको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम शुरु
काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा बहुप्रतिक्षित टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले एक औपचारिक कार्यक्रममाझ फागुन १३ गते धुलिखेल अस्पताल अन्तर्गत संचालनमा रहेका ४ वटा स्वास्थ्य केन्द्रलाई टेलिमेडिसिन उपकरण हस्तान्तरण गरेका छन् । सोही दिन चोङ् र धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजुले धुलिखेल अस्पतालमा स्थापित एनसेल–धुलिखेल अस्पताल टेलिमेडिसिन र स्वास्थ्य सेवा …
पुरा पढ्नुहॊस »मुलुकमा लगानीको उपयुक्त वातावरण बनेको छ : वरिष्ठ उपाध्यक्ष ढकाल
काभ्रेपलाञ्चोक । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा व्यावसायिक गतिविधि गर्नका लागि उपयुक्त वातावरण बनेको बताएका छन् । शनिबार काभ्रे उद्योग वाणिज्य संघको ४१औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिले बैंकको व्याजदर एकल अंकमा आएको र कोभिड-१९ को प्रकोप पनि विस्तारै कम हुँदै गएकोले मुलुकमा लगानीको लागि उपयुक्त वातारण तयार भएको बताए । बैंक तथा व्यवसायीहरुबीचको सम्बन्ध सुमधुर रहनुपर्ने बताउँदै …
पुरा पढ्नुहॊस »