सुनको मूल्य बढ्यो, तोलाको कति?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

मंगलबार प्रतितोला  ८५ हजार ६ सय  रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज६ सय रुपैयाँले बढेर ८६ हजार २ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य तोलाको ६ सय रुपैयाँले बढेर ८५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री