काठमाडौं । स्मार्ट टेलिकमले ५९५ रुपैयाँमा ६० जिबी डाटाको आकर्षक अफर सार्वजनिक गरेको छ। निषेधाज्ञाका समयमा ग्राहकको जीवनलाई थप सरल र सस्तो बनाउने उद्देश्यले सो प्याकेज हरेक दिन दुई घण्टाका दरले ३० दिनसम्म प्रयोग गर्न सकिने स्मार्टले जनाएको छ। स्मार्ट ग्राहकहरुले एकपटक प्याक खरिद गरेपछि ३० दिनको डाटा नसकेसम्म फेरि पटक पटक सो प्याकेज खरिद गर्न सक्ने छैन। हरेक दिनको २ जिबी डाटा अर्को दिन प्रयोग गर्न नसकिने स्मार्टले जनाएको …
पुरा पढ्नुहॊस »घट्यो सुनको मूल्य, चाँदीको भने यथावत
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला ९३ हजार ८०० रुपैैयाँमा कारोबार भइरहेको जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहि प्रतितोला १ …
पुरा पढ्नुहॊस »ओपो अग्रणी अपरेटर्सद्वारा सञ्चालनमा ल्याइएको पान—ईन्डष्ट्रि ईको रेटिंग लेबलिंग स्किमको पहिलो मध्यको पार्टनर
चाईना । अग्रणी वैश्विक स्मार्ट उपकरण ब्राण्ड ओपोले आफ्नो मिशन ‘टेक्नोजी फर म्यानकाइन्ड । काईन्डनेस फर दि वल्र्ड’ अन्तर्गत नयाँ कदम चाल्दै दिगो भविष्यको आशाका साथ अग्रणी अपरेटर्सद्वारा सञ्चालनमा ल्याइएको पान—ईन्डष्ट्रि ईको रेटिंग लेबलिंग स्किमको पहिलो मध्यको पार्टनरको सूचीमा सम्मिलित भएको छ । सन् २०२१ जुनदेखि यो स्किम यूरोपभर लागु गरिने छ । यसले उपभोक्तालाई वातावरण सुरक्षा तथा दिगोपनका बारेमा सचेतना जगाउँदै सर्वाधिक टिकाउ स्मार्टफोनहरु विच तुलना र पहिचान गर्न …
पुरा पढ्नुहॊस »७ सयले बढ्यो सुनको मूल्य, तोलामा कति ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । आज सुन तोलामा ७ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । मगंलबार छापावाला सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमामा कारोबार भएको थियो । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मूल्य स्थिर रहि १ हजार …
पुरा पढ्नुहॊस »एनसेलको नयाँ वेबसाइटमा ग्राहकलाई आकर्षक थप सुविधा
काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले ग्राहकका लागि थप आकर्षक सेवा सुविधाका साथ आफ्नो नयाँ वेबसाइट संचालनमा ल्याएको छ। ग्राहकले अब वेबसाइटबाट सजिलै भ्वाइस प्याक, डेटा प्याक खरिद, अनलाइन रिचार्ज लगायतका सेवाहरु लिन सक्छन्। यो नयाँ वेबसाइटलाई वेब एपको रुपमा स्मार्टफोनमा राखीउपलब्ध विविध सुविधाहरुको फाइदा लिन सकिने छ। ग्राहक सेवालाई अझै परिष्कृत गर्दै लाने उद्देश्य अनुरुप संचालनमा ल्याइएको नयाँ वेबसाइट एनसेलको डिजिटल अभियान अन्तर्गतको एक कार्य हो । यसै अन्तर्गत एनसेलले …
पुरा पढ्नुहॊस »नेशनल माइक्रोफाइनान्स लघुवित्तवित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा
काठमाडौं ।नेशनल माइक्रोफाइनान्स लघुवित्तवित्तीय संस्था ले संस्थापक समूह अन्र्तगतको ८० हजार कित्ता शेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रतिकित्ता न्यूनतम मूल्य रु. १ हजार बाइस रुपैयाँ तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ । साथै संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, …
पुरा पढ्नुहॊस »सुनको मूल्य घट्यो, चाँदीको स्थिर
काठमाडौं । नेपाली बजारमा मगंलबार सुनको मूल्य ओरालो लागेको छ । आज सुन तोलामा २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मगंलबार छापावाला सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमामा कारोबार भएको थियो । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मूल्य स्थिर रहि १ हजार ३५० …
पुरा पढ्नुहॊस »सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ करोबार ?
काठमाडौं । नेपाली बजारम सोमबार सुनको मूल्य उकालो लागेको छ । सोमवार सुन तोलामा १ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । आइतबार छापावाला सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा मा कारोबार भएको थियो । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार २०० मा कारोबार भएको छ । आज चाँदीको मूल्य पनि बढेको …
पुरा पढ्नुहॊस »रियलमी जिटिको ‘एण्ड्रोइड १२ बेटा १’ लाई समर्थन गर्ने ‘स्न्यापड्रागन ७७८ ५जी’ स्मार्टफोन संस्करण आउंदै
काठमाडौँ । विश्वमा तीव्र रुपमा आफ्नो बजार विस्तार गर्दै गएको स्मार्टफोन ब्राण्ड रियलमीले ‘स्न्यापड्रागन ७७८ ५जी’ स्मार्टफोन चांडै ल्याउने घोषणा गरेको छ । फल्याागसिप ‘रियलमी जीटी’ अन्तर्गत चाँडै एण्ड्रोइड बेटा १ अपडेट ल्याउने घोषणा कम्पनीले गरेको हो । रियलमी जीटीमा एण्ड्रोइड १२ बेटा १ अपडेट आउंदै एण्ड्रोइड १२ बेटा १ संस्करण अपडेट पाउने रियलमी जीटी पहिलो स्मार्टफोन हुनेछ । अघिल्लो वर्ष कम्पनीकोे ‘रियलमी एक्स ५० प्रो’ ‘एण्ड्रोइड ११ बेटा १’ …
पुरा पढ्नुहॊस »बढ्यो सुनको मूल्य, प्रतितोला कति ?
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज ३ सय रुपैयाँ बढेर ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
पुरा पढ्नुहॊस »